मुख्य खबर

महाशिवरात्रिमा ११ लाख दर्शनार्थी आउने अपेक्षा

फागुन २३, काठमाडौं– पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्व मनाउन सम्पूर्ण तयारी पूरा गरेको छ। कोषले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा यस वर्ष

चैतअघि लोडसेडिङ नघट्ने

फागुन २३, काठमाडौं– भारतबाट ८० मेगावाट थप विद्युत आयात भएपनि लोडसेडिङ नघट्ने भएको छ। माग र आपूर्तिबीच गहिरो असन्तुलनले विद्युत भार कम गर्न

प्रधानाध्यापक नै किर्ते धन्दामा

फागुन २३, काठमाडौं–राहत कोटाको शिक्षक दरबन्दीमा नियुक्ति दिलाउने भन्दै सर्वसाधारणलाई ठगी गर्ने गिरोहका सदस्य पक्राउ परेका छन्। नक्कली नियुक्तिपत्र र दरबन्दी अभिलेख बनाएर

प्रदिप पौडेलको चुनावी प्रचार रोबोटले गर्ने

फागुन २१, काठमाडौं– नेपाली काग्रेसको १३ औ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेका प्रदिप पौडेलको चुनाव प्रचार रोबोटले गर्ने भएको छ । प्राविधिक विद्यार्थी

बार चुनावमा देशभक्त कानून ब्यवसायी समूहबाट उम्मेदवारी घोषणा

फागुन २१, काठमाडौ –नेपाल बार एसोसिएनको आसन्न २४औं कार्यसमितिको निर्वाचनको लागि देशभक्त कानून ब्यवसायी समूहले उम्मेदवारी घोषणा गरेको छ । पत्रकार सम्मेलन गरी

‘वैदेशिक रोजगार व्यवसायालाई व्यवस्थित गर्नुपर्छ’

फागुन २१, काठमाडौं– वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित गर्नुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । बोस्टर मिडियाले आयोजना गरेको ‘वैदेशिक रोजगार व्यवसायमा देखिएका

के भन्छन् महामन्त्रीका तीन आकांक्षीहरु ?

नेपाली कांग्रेसमा पार्टी सभापतिपछि दोस्रो शक्तिशाली पद मानिन्छ, निर्वाचित महामन्त्री । महामन्त्री भएपछि स्वाभाविक पार्टी संगठनमा प्रभाव विस्तार गर्ने आधार बन्न सक्छ, अर्थात्

गर्भवतीको मृत्युपछि अञ्चल अस्पताल तनावग्रस्त

फागुन २०,बुटवल– प्रसुती हुन अस्पतालमा भर्ना भएकी एक महिलाको मृत्यु भएपछि दिनभरी तनावग्रस्त बनेको लुम्बिनी अञ्चल अस्पताल बुटवल साँझ ६ बजेदेखि सामान्य बन्दै

प्रहरी चौकीका लागि घडेरी दिन तयार

फागुन २०,जाजरकोट–द्वन्द्वकालमा विस्थापित भएको भुरको पोख्रास्थित प्रहरी चौकी निर्माणका लागि स्थानीयवासीले घडेरी दिने बताएका छन् । स्थानीयवासी भक्ति शर्माले त्यतिबेला विस्थापित प्रहरी चौकी

ट्यूसन पढ्न गएकी बालिका बलात्कार गर्ने शिक्षक पक्राउ

फागुन २०,दाङ– ट्युसन पढ्न गएकी बालिकालाई करणीको गरेको अभियोगमा शान्तिनगर ९ जुम्लेकुला निवासी ३० वर्षीय कृष्णबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी निरीक्षक