मुख्य खबर

अन्तरजातीय विवाह गरेर श्रीमान् भागेपछि महिलाको बिचल्ली

चैत १८, काठमाडौं–अन्तरजातीय प्रेम विवाह गरेको चार महिनापछि श्रीमान् फरार भएपछि धनुषामा एक दलित युवतीको विचल्ली भएको छ। नौ सय विघा गाविस(६ बस्ने

‘मुआब्जा होइन, भारतमा परेको हाम्रै जग्गा फिर्ता चाहिन्छ’

चैत १८, वीरगंज– नेपाल(भारत सीमा क्षेत्रमा नयाँ सीमास्तम्भ गाड्ने क्रममा आफ्नो खेत भारततर्फ परेपछि पर्सा पिडारीगुठी २ का ७० वर्षीय चोकट राउत कुर्मीको

सिंहदरबारमा फेसबुक निषेध

चैत १८, काठमाडौं– सेवाग्राहीका काम गर्ने कार्यालय समयमा अधिकांश कर्मचारी सामाजिक सञ्जालमा झुलिए के हुन्छ? त्यो पनि अन्यत्र होइन, देशकै प्रमुख प्रशासनिक केन्द्र

वर्तमान सरकार कछुवाको तालमा अगाडी बढेको छःप्रवक्ता शर्मा

चैत १७, काठमाडौं–एकीकृत नेकपा(माओवादी) का प्रवक्ता दिनानाथ शर्माले सरकार अहिले कछुवाको तालमा अगाडि बढेको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार

भोलिदेखि एसएलसी

चैत १७, काठमाडौं– यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षा देशभर भोलि बिहान ८ बजेबाट एकैसाथ सुरु हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका

एमालेमा विभागको मनोनयन अझै टुंगो लागेन

चैत १७, काठमाडौं– नेकपा (एमाले) को स्थायी कमिटीको आजको ३५ औँ बैठकमा पनि केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयनबारे निर्णय हुन सकेन। प्रधानमन्त्री

फेसबुके प्रेमिकाद्वारा अपहरण गरी लुटपाट

चैत १७, काठमाडौं– फेसबुकबाट चिनजान भएकी प्रेमिकासँग बिहे गरेर घरजम गर्ने योजनासहित स्वदेश फर्किएका एक युवक प्रेमिकाबाटै अपहरणमा परेका छन्। गोरखा गुम्दा घर

सावधान छातीको क्यामराले समाउला

चैत १७, काठमाडौं– सवारी चलाउँदा सडक लेन मिच्दै हुनुहुन्छ रु सावधान१ तपाईंको गल्ती अडियोरभिडियोयुक्त क्यामरामा कैद हुनेछ र तुरुन्तै कारबाहीमा पर्नुहुनेछ। भागे पनि