मुख्य खबर

वीर अस्पताल भक्तपुर स्थानान्तरण गरिने

असार २९,काठमाडौं – मुलुककै जेठो वीर अस्पताललाई भक्तपुरमा स्थानान्तरण गर्ने प्रक्रिया थालिएको छ। वीर अस्पतालमा सञ्चालन भइरहेको अहिलेको स्थान साँघुरो र नयाँ संरचना

४३ रुपैयाँ नतिर्दा १० दिनदेखि हिरासतमा

असार २९,काठमाडौं – ४३ रुपैयाँ राजस्व नतिर्दा दुई व्यापारी १० दिनदेखि प्रहरी हिरासतमा छन्। छुटपुर्जी नबनाएर बोधिचित्तका दाना लान खोज्दा हिसारतमा पुगेका हुन्।

सरकार टिकाउन ओलीलार्इ ४५ सिट आवश्यकसकारात्मक

असार २९,काठमाडौं – नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई बहुमत पुर्‍याउन ४५ सिटको आवश्यकता परेको छ।

लोकमानलाई महाअभियोग लगाउने बाहेकका मागमा सरकार सकारात्मक

असार २९,काठमाडौं – चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा अनशन बसेका प्राध्यापक डा. गोविन्द केसीले अघि सारेका महाअभियोगबाहेक अन्य माग
वायुसेवा निगमका ८ मध्ये ६ जहाज थन्किए असार २८,काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने ८ मध्ये ६

महंगो शुल्कले प्राविधिक पढ्न मुस्किल

असार २८,काठमाडौं – एसएलसीमा न्यून जीपीए ल्याउने विद्यार्थीलाई लक्षित गरेर १८ महिने प्राविधिक विषय सुरु गरिए पनि संस्था सञ्चालकले चर्को शुल्क लिने भएपछि

चोरी गर्न पेरुदेखि नेपालमा !

असार २८,काठमाडौं – विभिन्न देशका अन्तर्राष्ट्रिय विमानस्थलमा चोरी गर्दै हिाड्ने पेरुका तीन युवक काठमाडौंमा पक्राउ परेका छन्। काठमाडौं विमानस्थलमा पनि दुई लाख भारु

सहमतिको सरकार नबन्ने

असार २८,काठमाडौं – आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारका लागि दौडधूप थालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दुई ठूला दल कांग्रेस र एमालेले

संघीयता कार्यान्वयनमा सचिवहरू नै उदासीन

असार २७,काठमाडौं – संघीयता कार्यान्वयनमा बहालवाला सचिवहरू नै गैरजिम्मेवार र उदासिन देखिएको भन्दै पूर्वप्रशासकहरूले उनीहरूको कटु आलोचना गरेका छन्। धुलिखेलमा २४ र २५