मुख्य खबर

सुरु भयो इपिजि बैठकः १९५० को सन्धीका बिषयमा छलफल

चैत २३, काठमाडौँ । नेपाल र भारतका सन्धि–सम्झौता समयसापेक्ष र सन्तुलित नभएको आवाज उठिरहेका बेला दुवै देशका बुद्धिजीविहरुको बैठक राजधानीमा सुरु भएको छ

विधेयक पास गराउन सांसद्लाई विदेश घुमाउँदै सरकार

चैत २३, काठमाडौं – सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको सहकारी ऐन संशोधनको मस्यौता पारित गरेबापत सांसद्हरु विदेश भ्रमणमा जान लागेका छन्

पशुपतिमा बादरआतंक रोक्न सर्वोच्चमा रिट !

चैत २३, काठमाडौं -पशुपतिका बत्राँदरको आतंक रोक्न सर्वोच्च अदालतमा रिट परेको छ । ती दुवै धार्मिक क्षेत्रका बाँदरको आतंकबाट भक्तजन पीडित बनेको र

मोर्चाको माग सम्बोधन गर्न दुई चरण निर्वाचनको प्रस्ताव, आयोग असन्तुष्ट

चैत २३, काठमाडौं – स्थानीय तह निर्वाचन मिति नजिकिँदै जाँदा प्रधानमन्त्री प्रचण्डले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग दुई चरणमा निर्वाचन गर्ने छलफल अघि बढाएपछि

देउवामाथि मुद्धाको सुनुवाई स¥यो

  चैत २२, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा विरुद्ध सर्वोच्च अदालतमा परेको अवहेलना मुद्दामाथि मंगलबारका लागि तोकिएको सुनुवाई स्थगित भएको छ

एमालेमा स्थानीय तहका उम्मेदवार प्रदेश र केन्द्रमा अयोग्य

चैत २२ , काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको स्थानीय तह, प्रदेश र केन्द्रीय संसद्को निर्वाचनमा पार्टीको

चुनावबारे प्रधानमन्त्रीको नयाँ प्रस्ताव, देउवा आक्रोशित

चैत २२ , काठमाडौं – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई विश्वासमा लिने नाममा प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्नुपर्ने विकल्प अघि

ठूला दलले कहिले छान्छन् उम्मेदवार ? यस्तो छ तयारी

एमालेले बैशाख १२ भित्रै उम्मेदवार टुङगो लगाउने चैत २२ , काठमाडौं – स्थानीय तह निर्वाचन नजिकिएसँगै दलहरु यसमा केन्द्रित हुन थालेका छन् ।

नारायणगढ – मुग्लिन सडकखण्डमा सुख्खा पहिरोः दुइको मृत्यु

  चैत २१, काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कविलासको घुमाउनेमा आज बिहान सुख्खा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ । पहिरोमा परेर गम्भीर