मुख्य खबर

जोशीले छोडे प्रधानन्यायाधीश निवास

काठमाडौ,१६ भदौ —सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले बिहीबार साँझ प्रधानन्यायाधीशनिवास बालुवाटार छाडेका छन् । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि २० साउनदेखि

अमेरिका र क्यानडाबीच भएको वार्ता निष्कर्ष बिहिन

  एजेन्सी, १६ भदौ —कोरियाली खुला व्यापारबारे त्रिपक्षीय सम्झौताको संशोधनका लागि अमेरिका र क्यानडाबीच भएको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । १ खर्ब

ओली र मोदीले पशुपति धर्मशालाको उद्घाटन गर्दै

  काठमाडौँ,१५ भदौ — भारत सरकारद्धारा निर्मित पशुपतिनाथस्थित धर्मशालाको प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको

वरिष्ठ कलाकार हरिप्रसाद रिमालको निधन

काठमाडौँ, १५ भदौ —नेपाल चलचित्र कलाकार संघका पूर्वसंरक्षक बरिष्ठ अभिनेता, निर्देशक तथा रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको निधन भएको

बिमस्टेकमा बहुपक्षीय बैठक सम्पन्न

काठमाडौँ, १५ भदौ —बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को दोस्रो दिन बहुपक्षीय बैठक सम्पन्न भएको छ सम्मेलन स्थल

मोदी सहितका चार बिशिष्ट पाहुना आजै स्वदेश फर्कदै

काठमाडौँ – बिमस्टेकको चौथो सम्मेलनमा सहभागी हुन काठमाडौँ आएका भारतीय प्रधानमन्त्री मोदी सहित ४ बिशिष्ट पाहुना आज (शुक्रबार) नै फर्कने भएका छन् । 

बिमस्टेकका प्रमुखबीच होटल सोल्टीमा रिट्रिट शुरु

  काठमाडौ, १५ भदौ —काठमाडौं बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीचको अनौपचारिक राजनीतिक संवाद

६ देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख राष्ट्रपति भवनमा

काठमाडौँ, १४ भदौ— बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका ६ वटै

मोदीलाई कालो झण्डा देखाउन सक्ने आशंकामा ग्रेटर नेपालका अध्यक्ष नेपाललाई पक्राउ

काठमाडौं, १४ भदौ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने समयमा विमानस्थलमा कालो झण्डा देखाउन सक्ने आशंका गर्दै ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई

प्रधानमन्त्री ओली र बङ्गलादेशका प्रधानमन्त्रीबीच भेटवार्ता

  काठमाडौ,१४ भदौ —प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका