मुख्य खबर

पाँचपटकसम्म गल्ती गर्ने ट्याक्सी चालकको लाइसेन्स ६ महिना निलम्बन गर्ने

काठमाडौं २० मंसिर ।  पाँच पटकसम्म गल्ति गर्ने ट्याक्सी चालकको लाईसेन्स अब ६महिनासम्म निलम्वन गरिने भएको छ । ट्याक्सी चालकको लापरवाही र मनमानी

सिके राउत पुर्पक्षका लागि जेल चलान

काठमाडौ, २० मंसिर —डा. सिके राउत रौतहट जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागि जेल चलान भएका छन् । बिहीबार जिल्ला न्यायधीश अम्विकाप्रसाद निरौलाको इजलासले

भैंसेपाटीमा मन्त्री आवास बनाउने निर्णय सहित मन्त्रिपरिषद्को १० निर्णयहरु सार्वजनिक

काठमाडौं, २० मंसिर —  मन्त्रिपरिषद् बैठकले ललितपुर महानगरपालिका भैंसेपाटीस्थित सैबु आवास क्षेत्रमा छुट्याइएको १४९ रोपनी चार आना जग्गामा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख

अब काठमाडौंका सबै विद्यालयमा एउटै पोशाक

काठमाडौं, २० मंसिर —काठमाडौँ महानगरपालिकाले महानगरकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थीका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको छ । महानगरको

राष्ट्रिय जनता पार्टीले सरकारलाई गरेको समर्थन फिर्ता लिने : नेता लक्ष्मणलाल कर्ण

काठमाडौं, १९ मंसिर  । राष्ट्रिय जनता पार्टी, नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले सरकारलाई गरेको समर्थन फिर्ता लिने बताउनुभएको छ । गत मंगलबार काठमाडौंमा

बंगलादेशबाट मेडिकल पढ्ने धेरैजसो नेपाली विद्यार्थीहरु नेपालको मेडिकल लाईसेन्स परिक्षामा फेल

वंगलादेश १९ मंसिर । बंगलादेशको निजि मेडिकल कलेजबाट पढेका विद्यार्थीहरु नेपालको मेडिकल लाईसेन्स परिक्षामा फेल हुनेहरुको संख्या वढेको छ । करिब ४ महिना

सेञ्चुरी बैंकको दुुई लाख सहयोग अपाङ्गतालाई ।

काठमाडौं १९ मंसिर । सेञ्चुरी बैंकले अपाङ्गता भएको समुदायको लागि भनेर २ लाख रुपैया सहयोग गरेको छ । अन्तर्रा्ष्ट्रिय अपाङ्गता दिवसको अबसरका बैंकले

फ्रान्स सरकार तेलको मूल्य वृद्धि फिर्ता लिन वाध्य

काडमाडौं १९ मंसिर । फ्रान्स सरकारले ईन्धनमा वढाएको मुल्य फिर्ता लिन वाध्य भएको छ । तेलको मुल्य वृद्धि विरुद्ध फ्रान्सले नागरिकले लामो समयदेखी

हिउँदे अधिवेसन अगावै संविधानसँग बाझिएका कानुनको मस्यौदा तयार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं , १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर महिनाभित्र संसदमा संविधानसँग बाझिएका सबै कानुनहरुको मस्यौदा वुझाउन निर्देशन जारी गर्नुभएको छ ।

पौष १ गतेबाट प्रदेश १ मा टिपरलाई चार घण्टा प्रतिबन्ध लगाइने

काठमाडौ,१८ मंसिर — पौष १ गतेबाट प्रदेश १ मा टिपरलाई दैनिक चार घण्टा प्रतिबन्ध लगाइने भएको छ । टिपरका राजमार्ग तथा सहायक राजमार्गमा