मुख्य खबर

नेपाल–फ्रान्स सद्भावना दूत शृंखला खतिवडा नियुक्त

पुस,२५ काठमाडौं — मिस नेपाल शृंखला खतिवडा नेपाल र फ्रान्सको सम्बन्ध युवास्तरमा थप कसिलो बनाउन संयुक्त ‘गुडविल एम्ब्यासडर’ (सद्भावना दूत) नियुक्त भएकी छन्

रायसिना संवादमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जादै

पुुस, २६ काठमाडौं— परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत जाँदैछन् । चौथो संस्करणको  रायसिना संवादमा सहभागी हुन मन्त्री ज्ञवाली बिहीबार नयाँ दिल्ली जान लागेका हुन् ।

जापानी विदेशमन्त्री तारो कानो र राष्ट्रपति बिच भेटवार्ता हुदै

पुस, २६ काठमाडौ —जापानका विदेशमन्त्री तारो कोनो र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता हुने भएको छ । विदेशमन्त्री तारोले आज शितल निवासमा राष्ट्रपति विद्यादेवी

१० वर्ष मुलुकको समृद्धिका लागि काम गर्ने नेकपाका अध्यक्ष प्रचण्डको धोको

पुस, २५ चितवन — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई प्रोत्साहन गरेपछि मात्रै समृद्धिको सपना साकार हुने बताएका छन् ।

वन मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठ विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पुस, २५ काठमाडौ — काठमाडौं वन तथा वातावरण मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग

अध्यागमन विभागले नयाँ सफ्ट्वेयर विकास गर्दै

पुस, २५ काठमाडौ — अध्यागमन विभागले नेपाली सफ्टवयरको विकास गरिरहेको छ । नेपाली आईटी इञ्जिनियरले विदेशी सफ्टवेयर ‘इमी’को विकल्पमा ‘नेपाली पोर्ट’ नामको नयाँ

नेपाल–फ्रान्स परामर्श बैठक आज बस्दै

पुुस, २५ काठमाडौं – नेपाल–फ्रान्स परामर्श बैठक राजधानीमा हुँदैछ । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा हुन लागेको उक्त

लोकसेवा आयोगद्धारा १९१ नायब सुब्बाका लागि दरखास्त आव्हान

पुस, २५ काठमाडौ —लोक सेवा आयोगले १९१ जना नायब सुब्बाका लागि दरखास्त आव्हान गरेको छ । धनकुटा कार्यालय, जलेश्वर कार्यालय, काठमाडौं कार्यालय, पोखरा कार्यालय,

प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न नपाए कांग्रेसले संसद अवरुद्ध गर्ने

पुुस,२५ काठमाडौ — प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसद बैठकमा नेपाली कांग्रेसले प्रश्नोत्तर गर्न नपाए संसद अवरुद्ध गर्ने भएको छ । संसद बैठक मध्याह्न