प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न नपाए कांग्रेसले संसद अवरुद्ध गर्ने

पुुस,२५ काठमाडौ — प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसद बैठकमा नेपाली कांग्रेसले प्रश्नोत्तर गर्न नपाए संसद अवरुद्ध गर्ने भएको छ ।
संसद बैठक मध्याह्न १ बजे बोलाइएको छ बैठकमा काग्रेसले प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउनुपर्ने माग गरेका छन् ।