मुख्य खबर

आक्रमणकारी माथि कारवाही नभए संसद अवरुद्ध गर्ने देउवाको चेतावनी

भदौं २९, काठमाडौं — नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना पार्टीका बाँके जिल्ला सभापति किरण कोइराला लगायतका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारवाही नभए संसद्

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ बिजयी

भदौं २८, काठमाडौं — नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ निवार्चित भएका छन् । शनिबार ललितपुरको सातदोबाटोमा भएको निर्वाचनमा जीवनरामले र पूर्व

राजा फर्काउने विषयमा कांग्रेसमा छलफल भएको छैन— देउवा

भदौं २८, काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसमा राजा फर्काउने विषयमा छलफल नै नभएको बताएका छन् । शनिबार दाङको तुलसीपुरमा आयोजित

मन्त्री अर्यालको निर्देशन– ‘माटोले जे खोज्छ, बजारले के खोज्छ, त्यै गर्नुस् !’

भदौ २८, काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले माटोको विशेषता र बजारको आवश्यकताअनुसार सहकारीकर्मीहरू अगाडी बढ्न निर्देशन दिएकी छिन् ।

सिन्धुपाल्चोकमा पाँचवटा सरकारी कार्यालय उद्घाटन

भदौं २८, चौतारा (सिन्धुपाल्चोक)- भूकम्पबाट क्षति भएका सिन्धुपाल्चोक जिल्लाका पाँच वटा सरकारी भवनको पुनर्निर्माणपछि उद्घाटन गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी

एएफसी यू–१६ च्याम्पियनसिपः आज नेपाल जोर्डनविरुद्ध खेल्दै

भदौं २८,काठमाडौं —एएफसी यू–१६ च्याम्पियनसिप छनोट फुटबल प्रतियोगिताका लागि जोर्डन पुगेको नेपाली टोलीले आज पहिलो खेल घरेलु टोली जोर्डनसँग खेल्दैछ । अम्मानको जार्का

नेपाल ओलम्पिक कमिटीको चुनाव आज, एउटै पार्टीका ब्यक्तिबिच अध्यक्षमा लडाइँ

भदौं २८, काठमाडौं — नेपाल ओलम्पिक कमिटीको चुनाव शनिबार हुँदैछ । अध्यक्ष पदका लागि नेकपा निकट जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने

हिमाली जिल्लामा पनि फैलियो डेंगु, ताप्लेजुङमा भेटिए संक्रमित

भदौं २८,काठमाडौं — देशभर फैलिएको डेंगु अब हिमाली जिल्लामा प्रवेश गरेको छ । ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाकी एक महिलामा डेंगु संक्रमण फेला

काङ्ग्रेस बाँकेका सभापतिमाथि आक्रमण गर्ने तीन जना पक्राउ

भदौं २८, काठमाडौं — नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाली काङ्ग्रेसको दोस्रो चरणको

गृहमन्त्री थापाका भाइले किन भेटे कैदी ?

भदौ २८,काठमाडौं—फिरौती संकलनमा सक्रिय भएको अभियोगमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाले आफूले सुन्धारास्थित केन्द्रीय कारागारमा गएर समीरमान बस्नेतलाई नभेटेको भन्दै