मुख्य खबर

‘इन्काउन्टरबारे अनुसन्धान हुन्छ’— गृहमन्त्री

काठमाडौं, साउन २४ —गृहमन्त्री रामबहादुर थापाले निशान खड्काको अपहरणमा संलग्न दुई अपहरणकारीमाथि प्रहरीले गरेको इन्काउन्टरबारे अनुसन्धान गर्ने बताएका छन् । बिहिबार राज्यव्यवस्था समितिको

फेरि चीन लाई उपहारस्वरुप दुई गैंडा पठाइदै

२४ साउन, चितवन – चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैंडा साउन २९ गते चितवनबाट काठमाडौं पठाइने भएको छ

धुर्मुससुन्तली ले चितवनमा बनाउने भए क्रिकेट रंगशाला

२४  साउन, काठमाडौं – कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ जनसहयोगबाट अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि कस्सिएको चार महिनाभन्दा बढी भयो । यसबीचमा देशका विभिन्न

विश्वबैंकले नेपाललाई १० अर्ब ऋण सहयोग दिने,

साउन २४, काठमाडौं– सङ्घीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई १० अर्ब ऋण सहायता उपलब्ध गराउने

एसिया कप क्रिकेट का लागि भारतीय ब्याटिङ प्रशिक्षक नेपाल आऊने

२३ साउन, काठमाडौं -एसिया कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय टिममा ब्याटिङ प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक अपूर्व सुबोध देसाई आउने भएका छन् ।

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता विश्वकर्मा पक्राउ

  काठमाडौ, २३ साउन— नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं पूर्व मन्त्री खड्गबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ। विश्वकर्मालाई बुधबार

वरिष्ठ चित्रकार मनुजबाबु मिश्रको निधन

  काठमाडौ,२३ साउन — वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको बुधबार बिहानह ह्याघातका कारण निधन भएको छ । आफ्नैै निवासमा सुतेको अवस्थामा बिहान

चितवनमा बस र ट्रक ठोकिदा चार जनाको मृत्यु, १७ जना घाइते

साउन २३, चितवन – पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका–१०, भानुचोकमा गएराति भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । १७ जना घाइते छन् ।

समाज कल्याण परिषदका सदस्यसचिव भट्ट निलम्वित, राईले लिए जिम्मेवारी

काठमाडौं, २३ साउन —समाज कल्याण परिषदका सदस्यसचिव डिल्लीप्रसाद भट्ट भ्रष्टाचार आरोपमा निलम्वित भएका छन् । महिला, बालबालिका तथा समाजकल्याण परिषदले मंगलबार भट्टलाई निलम्बन