मुख्य खबर

निजामती कर्मचारी अस्पतालको सेवा नियमित

वैशाख २७, काठमाडौ – मुलुकभर लकडाउन जारी रहेको अवस्थामा निजामती कर्मचारी अस्पतालले बहिरङ्ग ओपिडी सेवा नियमित गरिरहेको छ । लकडाउनको अवस्थामा पनि बिरामीको

घर फर्कन माग गर्दै सिंहदरबार अगाडि चिनियाँको प्रर्दशन, झडपमा परि डिएसपी सहित ६ घाइते

बैशाख २६, काठमाडौं – घर फर्कन माग गर्दै सिंहदरबारको मुख्य गेट अगाडि शुक्रबार धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ

लकडाउनको मौका छोपेर सडकमा रङ लगाउदै

वैशाख २६, काठमाडौं- काठमाडौं मैतिदेवीको सडकमा रङ लगाउने कार्य भइरहेको छ। दुर्घटना न्यून गर्न तथा सवारी चालकहरूलाई निर्देशन गर्न सडकमा विभिन्न किसिमको रङहरू

संसद बैठक सञ्चालन गर्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा भएको सभामुखको भनाई

बैशाख २६, काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ को जोखिम हुन नदिइ संसद बैठक सञ्चालन गर्न सांसद र सम्बन्धित कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि

४३४ सांसद तथा कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ

बैशाख २६, काठमाडौ – सङ्घीय संसद प्रतिनिधिसभा÷राष्ट्रियसभा)का सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय,

दार्चुलाको चार ठाउँमा बिओपी राख्ने तयारी

वैशाख २६, काठमाडौ – भारतसँग सीमा जोडिएका दार्चुलाका चार ठाउँमा सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट ९बिओपी० राख्ने तयारी गरिएको छ । गृह मन्त्रालयको निर्देशनमा

कपिलवस्तुका २ जनालाई कोरोना संक्रमित पुष्टि

बैशाख २५, काठमाडौं – कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनिहरु

लकडाउनमा भूकम्पपीडितका घर ठडिए

बैशाख २५, गलेश्वर – कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को अवधिमा म्याग्दीको एउटै गाउँमा ६

श्रम मन्त्रालयको साढे १४ लाख कोरोना नियन्त्रण कोषमा

बैशाख २५, काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु १४ लाख ५१ हजार