घर फर्कन माग गर्दै सिंहदरबार अगाडि चिनियाँको प्रर्दशन, झडपमा परि डिएसपी सहित ६ घाइते

बैशाख २६, काठमाडौं – घर फर्कन माग गर्दै सिंहदरबारको मुख्य गेट अगाडि शुक्रबार धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ ।

झडपमा परि डिएसपीसहित ६ जना घाइते भएका छन् । प्रहरीको लाठीचार्जबाट दुई चिनियाँ घाइते भएका छन् ।  यस्तै चिनियाँ नागरिकको ढुंगा प्रहारबाट डीएसपी हरिबहादुर बस्नेतसहित ४ प्रहरी घाइते भएका छन् ।