मुख्य खबर

कोरोना अस्पताल बनाउन माग गर्दै राजापुरवासीले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाए

जेठ ६, काठमाडौ- बर्दियाको राजापुर नगरपालिकामा कोरोना अस्पताल बनाउन माग गर्दै राजापुरवासीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रदेश नं ५ का मुख्यमन्त्रीलाई आज ज्ञापनपत्र बुझाएका

टोखाका २४ व्यक्तिको स्वाव परिक्षणको नतिजा नेगेटिभ

जेठ ६, काठमाडौ- टोखा नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि टोखामा गरिएका २४ व्यक्तिको स्वाब सङ्कलनको नतिजा नेगेटिभ देखिएको छ

गेरुवामा आगलागी

जेठ ६, काठमाडौ- बर्दियाको गेरुवा गाउँपालिकामा आज आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । गेरुवा–६ लाहुरपुर निवासी टीका सुनारको घर जलेको

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

जेठ ६, काठमाडौ-  राष्ट्रियसभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ । यही जेठ २ गते राष्ट्रपति

झापाका ९ सहित २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो ४०२

नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका २७ जनासँगै नेपालमा कोरोना संक्रमितको ४०२ संख्या पुगेको छ । मंगलबार आयोजित

प्रधानमन्त्री भन्छन् ‘ अतिक्रमित भूमि फिर्ता ल्याउन नेपाल सफल हुन्छ ।’

जेठ ६, काठमाडौ –  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्न नेपाल सफल हुने बताएका छन् । नेपाल सरकारको

सुदूरपश्चिममा २२ हजारको कोरोना परीक्षण

जेठ ६, काठमाडौ – सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ हजार २९२ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार

सीमामा सशस्त्र प्रहरी र जनता सँगसँगै

जेठ ६, काठमाडौ-  विश्वभर महामारीका रूपमा देखिएको कोरोनाको सङक्रमणलाई थप फैलिन नदिन यसका सङ्क्रमित बढिरहेको भारतबाट आवतजावत रोक्न सीमामा सशस्त्र प्रहरी र जनतासँगसँगै

सुनसरीमा पहिलो पटक भेटियो कोरोना संक्रमण

जेठ ६, काठमाडौं – सुनसरीमा पहिलो पटक कोरोना संक्रमण फेला परेकोछ। गढी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सहित पाल्पामा ४१ जनाको स्वाब सङ्कलन

जेठ ६, पाल्पा – पछिल्लो समय कोरोना संक्रमित बढ्दै जाँदा पाल्पामा ४१ जनाको स्वाब परीक्षणका लागि नमूना संकलन गरिएको छ । तानसेनस्थित क्वारेन्टिनमा