मुख्य खबर

शिक्षक तथा कर्मचारीको डिजिटल आन्दोलन

जेठ ११, काठमाडौ-  मुलुकभरका शिक्षक तथा विद्यालय कर्मचारीले आजदेखि डिजिटल आन्दोलन शुरु गरेका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको आयोजनामा

नेपाल एयरलाइन्सको जापानमा चौथो उडान

जेठ ११, काठमाडौँ – नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स को वाइडबडी ए–३३० जहाजले आज जापानको नारितामा चौथोपटक चार्टर्ड उडान गर्दैछ । बन्दाबन्दीका

सिटी एक्सपे्रस मनी ट्रान्सफरले गर्यो आफ्ना कर्मचारीलाई कोरोना बीमा

जेठ ११, काठमाडौ – सिटी एक्सपे्रस मनी ट्रान्सफरले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गरेको छ । माहामारीको परिस्थितिमा विपे्रषण सेवा अत्यन्त जरुरी भएको र

सोमबार सार्वजनिक बिदा

जेठ ११, काठमाडौ- सरकारले मुस्लिम समुदायका इद उल फित्रका अवसरमा सोमबारका लागि सार्वजनिक बिदा दिएको छ । नेपाल र दक्षिण एशियाबाट शनिबार चन्द्रमा

कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्युः १३ हजारमा संक्रमण

जेठ ११, काठमाडौ- विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपाली ११७ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)

किसानले उत्पादन गरेका वस्तु बिक्रीका लागि हाटबजार

जेठ १०, काठमाडौ – ‘लकडाउन’का कारण आफूहरुले उत्पादन गरेका वस्तुले बजार नपाएको भन्दै किसानको गुनासो बढ्दै गएपछिस्याङ्जाको भिरकोट नगरपालिकाले किसानले उत्पादन गरेका कृषिउपजको

भरुवा बन्दुकसहित दुई जना पक्राउ

जेठ १०, काठमाडौ-   बन्दुकसहित दुई जना पक्राउ परेका छन् । धार्चे गाउँपालिका–१ नउ वनको भेडी गोठबाट भरूवा बन्दुकसहित बाबुछोरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी

थप ३६ जनासहित नेपालमा कोरोना सं‌क्रमितको संख्या ५८४ पुग्यो

  जेठ १०, काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका

अस्पताल आएपछि मनोबल बढ्यो : सङ्क्रमित युुवा

जेठ १०, काठमाडौँ-   दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकलाई कोरोना सङ्क्रमण पुष्टि भएको पाँच दिनपछि शुक्रबार कोरोना विशेष अस्पताल सुर्खेत ल्याइयो ।

ओपिडी सेवा बन्द हुने

जेठ १०, काठमाडौँ – हेटौँडा अस्पतालले बहिरङ्ग सेवा (ओपिडी) बन्द गर्ने जनाएको छ । सो अस्पतालमा उपचार गरी काठमाडौँ लगिएकी महिलामा कोरोना पुष्टि