मुख्य खबर

सरकारी र निजी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन हुने

जेठ २९,काठमाडौं –सरकारले कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि सरकारी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा अर्थ,

कोभिड–१९ सङ्क्रमण बढेसंगै प्रदेश नं २ मा एकैदिन एक हजार ४२० स्वाब सङ्कलन

जेठ २८, काठमाडौ- कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि प्रदेश नं २ मा स्वाब सङ्कलनलाई तीव्र बनाइएको छ । बुधबार एकै दिनमा प्रदेशका छ जिल्लाका

कुवेतबाट १५० नेपाली महिला आइपुगे काठमाडौं

जेठ २९, काठमाडौं – कुबेतबाट पहिलो प्mलाइटमा १५० जना नेपाली महिला स्वदेश फर्किएका छन् । भर्खर फर्केकालाई नेपाली सेनाको टोलीले राजधानीस्थित विभिन्न होल्डिङ

विद्युत् र टेलिकम महसुल छुट कार्यान्वयन गरः सांसद

जेठ २९, काठमाडौ- राष्ट्रियसभाको विहिवारको बैठकमा वोल्दै सांसदले लकडाउन अवधिमा विद्युत् महसुलमा सरकारले छुट दिने निर्णय गरेको भए पनि कार्यान्वयनमा नआएको भनी गुनासो

चौरजहारी अस्पतालबाट ८२९ वटा प्रसूति सेवा

जेठ २९, काठमाडौ – रुकुमपश्चिम रुकुम(पश्चिम)को चौरजहारी अस्पतालबाट गत ११ महिनामा आठ सयभन्दा बढीले प्रसूति सेवा लिएका छन् । चालु आर्थिक वर्ष २०७६/०७७

करेन्ट लागेर एक बालिकाको मृत्यु

जेठ २९, काठमाडौ – करेन्ट लागेर सर्लाहीको हरिपुर्वा नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ । हरिपुर्वा–७ बसतपुर निवासी रवीन्द्र रायका नौ वर्षीया छोरी

मकवानपुरमा ज्वाइँद्वारा सासूको हत्या

जेठ २९, काठमाडौ – मकवानपुरमा ज्वाइँले सासूको हत्या गरेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नं १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा

वाग्मतीमा सङ्क्रमित १४४, चारको मृत्यु

जेठ २९, काठमाडौ – वाग्मती प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या हालसम्म १४४ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोना भाइरसका कारण ज्यान

‘सङ्क्रमण देखिएपछि डराउन र लुकाउन हुँदैन’

जेठ २९, काठमाडौ – कोरोना सङ्क्रमण भएपनि डराउन र लुकाउन हुन्न ।’ राजविराजस्थित साइकृष्णा कलेज एण्ड हस्पिटलको आइसोलेसन सेन्टरबाट बुधबार बिदा भएका तीन