मनोरंजन

‘खैँजडीका तालमा लोकभजन गाउँदा र नाच्दा एकापसमा आत्मीयता बढ्छ’

भदौँ २९,काठमाडौँ – सिन्धुपाल्चोक पछिल्लो समय हराउँदै गएको खैँजडी लोकभजन नाचको संरक्षण र जगेर्ना गर्न र यसको महत्व दर्शाउन अहिले मेलम्ची नगरपालिका–८ का

सांस्कृतिक पर्व अनन्ते मेला सुरु

भदौँ २६,काठमाडौँ -जिल्लाका विभिन्न ठाउँमा शनिबारदेखि स्थानीय सांस्कृतिक पर्व अनन्ते मेला सुरु भएको छ । दशैँ र तिहारपछिको दोस्रो ठूलो पर्वका रुपमा मानिने

दूधपाटीस्थित इन्द्रदहमा भक्तजनको घुइँचो

भदौ २५, काठमाडौ – भाद्र शुल्क पुर्णिमाको अवसरमा भक्तपुरको दूधपाटीस्थित धार्मिक तीर्थस्थल सिद्धपोखरीले समेत परिचित इन्द्रदहमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । हरेक

इन्द्रजात्रामा कुमारी मन्दिरमा पूजा

भदौँ २४ ,काठमाडौ -कुमारी क्लबले इन्द्रजात्राका अवसरमा आज कुमारी मन्दिरमा पूजा गरेको छ । काठमाडौँ महानगरपालिका–१४ स्थित मगरगाउँमा रहेको मन्दिरमा विधिपूर्वक पूजा भएको

पोखरामा भदौ २४ गतेबाट ‘सुनकेशरी’ मञ्चन हुने

भदौ २२ , काठमाडौँ – संस्कृतिविद् सत्यमोहन जोशीद्वारा लिखित नाटक ‘सुनकेशरी’ पोखरामा यही भदौ २४ गतेबाट मञ्चन हुने भएको छ । मण्डला थिएटर

सलमान खानको नयाँ फिल्म ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक

  भदौं २१, एजेन्सी – सलमान खानको आगामी फिल्म किसीका भाइ किसीकी जानुको औपचारिक घोषणा गरिएको छ। सार्वजनिक टिजरमा उनी लामो कपालमा देखिएका

चलचित्र दुई नम्बरीको गीत सार्वजनिक भिडिओ

भदौं १६, काठमाडौं  -दीपेन्द्र लामा निर्देशित फिल्म दुई नम्बरीुको पहिलो गीत सार्वजनिक भएको छ। बुधबार झलल आयो तिम्रो यादु बोलको गीत सार्वजनिक गरिएको