हिन्दी चलचित्र शेहजादा को टिजर सार्वजनिक (भिडि‌ओ)

 

मंसिर ८, एजेन्सी – बलिउड अभिनेता कार्तिक आर्यनको आगामी फिल्म शेहजादा को टिजर सार्वजनिक भएको छ।

रोहित धवनले निर्देशन गरेको चलचित्रमा कार्तिक र कृति सेननलाई देख्न सकिन्छ।

फिल्मको कथा त्रिविक्रम श्रीनिभासले तयार पारेका हुन्।