खेलकुद

टी २० विश्वकपमा जिम्बावे र अफगानिस्तान विजयी

टी २० विश्वकप क्रिकेटको पहिलो दिन जिम्बावे र अफगानिस्तानले आफ्ना प्रतिद्वन्द्वीविरुद्ध समान १४ रनले विजयी भएका छन् । भारतको नागपुरमा भएको विश्वकप उद्घाटन

फिफाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै

फागुन १४, एजेन्सी– फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ ९फिफा०को नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ। नयाँ नेतृत्व चयनका लागि स्विट्जरल्याण्डको जुरिचमा शुक्रवार

नेपाली क्रिकेट निलम्बनतर्फ

फागुन ९, काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नेपाललाई निलम्बन गर्ने संकेत गरेको छ । विश्व क्रिकेटको सर्वोच्च निकायले बिहीबार नेपाली क्रिकेटसँग सम्ल्गन्लाई पत्र पठाइ

राजुकाजी शाक्य जसले तीन फरक भूमिकामा स्वर्ण पदक जिते

काठमाडौं–दक्षिण एशियाली खेलकुद (साग) फुटबलमा भारतलाई हराउँदै २३ वर्षपछि स्वर्ण पदक जित्दा नेपाली टोलीका प्रशिक्षक राजुकाजी शाक्य भाग्यमानी प्रशिक्षक सावित भए। नेपाली टोलीले

नेपालका लागि इतिहास रच्ने दिन हुनसक्छ भारतीय भूमी

भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा दुवै (महिला तथा पुरुष) को फाइनलमा नेपालले सोमवार आयोजक राष्ट्र भारतको सामना गर्दैछ। संयोग

नीमाले दिलाइन् सागमा नेपाललाई पहिलो स्वर्ण

माघ २५, काठमाडौं–भारतको गुवाहाटीमा भइरहेको १२ औं सागमा नेपालले पहिलो स्वर्ण पदक हात पारेको छ। नीमा घर्तीमगरले उसुमा नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी हुन्।

१२ औँ दक्षिण एशियाली खेलकुदःनेपालले जित्यो कास्यसहित तीन पदक

माघ २४, गुवाहाटी– भारतको गुवाहाटीमा जारी १२ औँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपालले रजतसहित तीनवटा पदक हात पारेको छ। सागको दोस्रो दिन शनिवार