Author
Ghanashyam Shrestha

म्याच फिक्सिङका आरोपी खेलाडीलाई राज्यविरुद्धको मुद्दा

कार्तिक २२,काठमाडौँ – म्याच फिक्सिङ (खेल मिलेमतो)को आरोपमा पक्राउ परेका फुटबल खेलाडीविरुद्ध प्रहरीले आज विशेष अदालत काठमाडौँमा राज्यविरुद्ध अपराधसम्बन्धी मुद्दा दर्ता गरेको छ

स्वदेशी फूलको मूल्य वृद्धि

कार्तिक २२,काठमाडौँ – नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा अघोषितरूपमा गरिएको नाकाबन्दीका कारण भारतबाट पूmल ल्याउन नसक्दा स्वदेशी उत्पादनको मूल्य बढेको छ

संविधान बनाएबापत औषधि नपाएर मर्नुपर्ने यो कस्तो अवस्था – अध्यक्ष दाहाल

कार्तिक २२,काठमाडौँ – एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताका प्रतिनिधिले नेपालको पक्षमा संविधान बनाएबापत सजाय भोग्नुपर्ने छिमेकीको नीति बुझ्न नसकिएको बताउनुभएको छ

देउसी, भैलो राति १० बजेसम्म मात्रै खेल्न गृहको अनुरोध

कार्तिक २२,काठमाडौँ – गृह मन्त्रालयले तिहारमा देउसी, भैलोलगायतका कार्यक्रम राति १० बजेसम्म मात्रै गर्न सबैमा अनुरोध गरेको छ । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद

मदेशी सांसदद्वारा संसद वैठक अवरुद्ध, भोलि पुनः बस्ने

कार्तिक २२,काठमाडौँ – मधेसवादी दलका सभासदको अवरोध पछि संसद बैठक सोमबार दिउँसो ३ बजेसम्मकालागि स्थगित भएको छ। मधेसमा जारी आन्दोलनबारे सरकार गम्भिर नभएको

राष्ट्र र राष्ट्रियताप्रति गम्भीर होउ सरकार : पौडेल

कार्तिक २२, काठमाडौँ – नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मुलुकमा देखिएको सबै खालका समस्या समाधानका लागि राष्ट्र र राष्ट्रियताप्रति गम्भीर भएर काम गर्न

ओखरको विक्री

बैतडी धनगढीमा उत्पादित दुधे ओखरको विक्री गर्दै श्रीकोट गाविसका व्यापारी । यस जिल्लामा बर्षेनी ५ सय क्वीन्टल भन्दा बढी ओखर उत्पादन हुने व्यापारीहरु

दाउराको प्रयोग बढ्यो

कार्तिक २०, पथरी (मोरङ) – विराटनगरका थापा होटलका सञ्चालक राम थापा हिजोआज दाउरामा चिया, खाजा र खाना बनाउनुहुन्छ । संयुक्त मधेसी मोर्चाले आह्वान