टपरी गाँसेर विक्री गर्दै दैनिक गुजारा चलाउदै

नजिकिँदै गरेको तिहार चाडका लागि रोटी खान र पूजापाठका लागि आबश्यक पर्ने सालको पातको टपरी गाँसेर विक्री गर्दै एक वृद्धा । तस्बिर – याम प्रधान, इटहरी