ओखरको विक्री

बैतडी धनगढीमा उत्पादित दुधे ओखरको विक्री गर्दै श्रीकोट गाविसका व्यापारी । यस जिल्लामा बर्षेनी ५ सय क्वीन्टल भन्दा बढी ओखर उत्पादन हुने व्यापारीहरु बताउँछन् । तस्बिर – सिद्धराज भट्ट, धनगढी