Author
Ghanashyam Shrestha

मधेसीका मागलाई गम्भीरतापूर्वक लिएका छौँ : सभामुख घर्ती

मंसिर ९, काठमाडौँ –सभामुख ओनसरी घर्तीले मधेसीका मागलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ, आदिवासी महिला कानुनी सचेतना

मौज्दातको अवस्थाअनुरुप प्राथमिकता निर्धारण गरेर इन्धन वितरण हुँदै आएको छ– मन्त्री पुन

  मंसिर ९, काठमाडौँ – वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको सङ्कट रहेको भए पनि नुन र

वातावरणमैत्री सवारीसाधन प्रवद्र्धन गर्न जनचेतना जगाउने उद्देश्यले साइकल र्याली

  मंसिर ९, काठमाडौँ – काठमाडौँ उपत्यकामा प्रदूषण नियन्त्रणका लागि वातावरणमैत्री सवारीसाधनलाई प्रवद्र्धन गर्न जनचेतना जगाउने उद्देश्यले साइकल ¥याली आयोजना गरिएको छ ।

शोक सभा सम्पन्न

राजेन्द्र रावल मंसिर ८, बौनिया कैलाली – श्री राष्ट्रिय नव जागृती उच्च माध्यमीक विधालय हिरापुर चुहा का शिक्षक स्व.भुवनेश्वर मिश्रको तेहे दिनको पुण्ड

तत्काल सेना परिचालन हुँदैन ः सञ्चारमन्त्री, पत्रकार बिमा छिट्टै लागू हुने

मंसिर ८, भक्तपुर – सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले सरकारले तराई आन्दोलन नियन्त्रणका लागि तत्काल सेना परिचालन नगर्ने बताउनुभएको छ । रफत

मल नपाउँदा खेती सुरु हुन सकेन

मंसिर ८,भक्तपुर – भारतको अघोषित नाकाबन्दीका कारण कृषकले सिचाइँका लागि मट्टितेल नपाएपछि वैकल्पिक उपाय अपनाउन थालेका छन् । कृषकले विद्युत्बाट चल्ने पम्पबाट सिचाइँ

इन्धन विकल्पको खोजीसँगै दाउरा बिक्रीमा कमी

मंसिर ८, काठमाडौँ –मुलुकमा इन्धन सङ्कटपछि राजधानीमा दाउरा किन्ने सर्वसाधारणको भीड बढेपनि हाल त्यसमा कमी आएको छ । इन्धन आपूर्ति असहज भएपछि सरकारले

प्रचण्ड र वैद्यबीच पार्टी एकता हुदै, यस्तो छ सहमति

  मंसिर ८, काठमाडौँ – एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य दुवै पार्टीलाई विघटन गरी माओवादी पुनर्गठन गर्न सहमत

अायल निगम प्रमुख खड्काकाे नेतृत्वमा कालाेबजारी

मंसिर ८, काठमाडौँ – भारतले गरेकाे नाकाबन्दीले प्राप्त अावश्यक मात्रामा इन्धन अापूर्ती हुँन नसक्दा देश संकटमा गइरहेकाे छ । सिमित मात्रमा अाइरहेकाे इन्धन

सप्तरीमा कर्फ्यू तोडेर प्रदर्शन, सरकारी कार्यालयहरुमा आगजनी

मंसिर ७, सप्तरी – कर्फ्यू उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताले सरकारी कार्यालयहरुमा अगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले राजविराजस्थित भन्सार कार्यालयमा