शोक सभा सम्पन्न

राजेन्द्र रावल
मंसिर ८, बौनिया कैलाली – श्री राष्ट्रिय नव जागृती उच्च माध्यमीक विधालय हिरापुर चुहा का शिक्षक स्व.भुवनेश्वर मिश्रको तेहे दिनको पुण्ड तिथीमा सोक सभा आज सम्पन्न भयको छ । बिधालयका प्रधानाध्यापक रामचन्द्र आर्यको सभापतित्तवमा भयको कार्यक्रमम शिक्षक श्री तारा प्रसाद जोसिको सोक मन्तव्य संगै सुरु भयको थियो । कार्यक्रममका दौरान स्व सिक्षक मिश्रको आत्माको चिर सान्तीको कामना गर्दै एक मिनेट मौन धारण समेत गरीयको थियो ।

कार्यक्रममका बिचमा चुहा श्रोत केन्द्र अन्र्तगतका बिभीन्न बिधालयबाट उपस्थीत भयको प्रधानाध्यापक , बिधालयका शिक्षक,शिक्षीकाहरु , कर्मचारी र बिधार्थीहरुले स्व शिक्षको तस्वीर माल्यार्पण समेत गरेका थिय । स्व शिक्षक मिश्रको चर्चा गर्दै बिधार्थी रुपेस चौधरी, सोहि बिधालय का उच्च माबि का संयोजक ईन्द्र बिष्ट , महोन्याल माध्यमीक बिधालय बास्कोटी की प्रधानाध्यापक चन्द्रीका जोसि, बसन्त मुरारी उच्च माध्यमिक बीधालयका प्रचार्य भूमि प्रकास बम , राष्ट्रीय उच्च माध्यमीक बिधालय मोतिपूर का प्राचार्य लोकस पन्थी लगायत ले सोक मन्तव्य राखेका थिय ।

कार्यक्रममा बोल्दै बसन्त मुरारी का प्राचार्य भूमि प्रकास बमले स्व शिक्षक मिश्रको स्मृती मा बाल पुरस्कार को स्थापना गर्न नव जागृती उच्च माध्यमीक विधालय हिरापुर चुहा लाई आगैह गर्दै त्यसो गर्न सकेको खण्डमा मिश्रको उचित मूल्यांकन हुने समेत बताय । कार्यक्रमको संचालन सोहि बिधालयका शिक्ष कुम्भराज बडुवालले र्गनु भयको थियो ।