Author
admin

बिस्केट जात्रामा ढुंगा हानाहान, रथमा च्यापिएर एकजनाको मृत्यु

चैत २९,भक्तपुर –    बिस्केट जात्रामा रथमा च्यापिएर घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। भक्तपुर नगरपालिकाका ४५ वर्षीय लक्ष्मीप्रसाद त्यातको वीर अस्पताल

लोडसेडिङ अन्त्यः घोषणा मात्रै, चालू आर्थिक वर्षमा ५० मेगावाट मात्रै थपिने

चैत २९, काठमाडौं–   प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका छन्। तर, सरकारको कामगराइले

पुरानै नियमले न्यायाधीश नियुक्तिको प्रयास

चैत २९, काठमाडौं–  प्रमुख दलहरुवीच संसदको पुरानै नियमावलीमा रहेको प्राबधानअनुसार न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउने विकल्पबारे छलफल सुरु भएको छ। नयाँ नियमावली तत्काल

साताभित्रै सबै उपभोक्तालार्इ पुग्ने गरी ग्यास बाँडिने

चैत २९, काठमाडौं–  ग्यास वितरण प्रणाली उपभोक्तमुखी नभएको गुनासोबीच ग्यास उद्योगीले उपत्यकामा नयाँ तरिकाले ग्यास बेच्ने भएका छन्। आयात बढे पनि सर्वसाधारणले नपाएको

सवारी नियम उल्लघंन गरेर भाग्नेलाई बुलेटले समाउँछ

चैत २९, काठमाडौं– उपत्यकाका सडकमा सवारी नियम उल्लघंन गरेर भाग्दै हुनुहुन्छरु सडकका मूख्य चोकमा ट्राफिक प्रहरी छैनन् भन्दै नियमविपरित सवारी हाँक्दै  त हुनुहुन्नरु

६३ वर्षीय बृद्धद्वारा घरमा काम गर्न बसेकी किशोरीमाथि यौनशोषण

चैत २९, काठमाडौं– ६३ वर्षीय बृद्धले १५ वर्षीया किशोरीलाई कामदारका रुपमा राखेर लामो समय यौनशोषण गरेको घटना सार्वजनिक भएको छ। कमलामाई नगरपालिका(११ बथानचौडीका

एमालेको केन्द्रीय कमिटी बैठक ःअध्यक्ष ओलीको प्रतिवेदनमाथि छलफल

चैत २८, काठमाडौं–  नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गरेको प्रतिवेदनमाथि आजबाट छलफल हुँदैछ । पार्टीको

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको बैठक बस्दै

चैत २८, काठमाडौं–  नयाँ प्रधानन्यायाधीशको नियुक्ति सिफारिसका लागि आज संवैधानिक परिषदको बैठक बस्दैछ । अहिले केही समयपछि सिंहदरबारमा बस्ने बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका

सार्वजनिक स्थलमा सांस्कृतिक कार्यक्रम निषेध

चैत २८, काठमाडौं– सरकारले ठमेल, दरबारमार्गलगायत पर्यटकीय क्षेत्र वरपर आवागमनमा अवरोध पुग्ने गरी सार्वजनिक स्थलुमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न निषेध गरेको छ। पर्व

श्रीमानलार्इ ऋणको भारी बोकाएर अर्कैसँगै भाग्ने महिला पक्राउ

चैत २८, खोटाङ –  श्रीमान् विदेशमा रहेको समयमा सहकारी र व्यक्तिबाट ऋण लिएर अर्कै पुरुषसँग भाग्ने खोटाङकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।