Author
admin

मानव अधिकार आयोगले भन्योः बन्दबाट कष्ट भयो

काठमाडौं, २७ जेठ-राष्ट्रिय मानवअधिकार आयोगले नेकपा माओवादीले आह्वान गरेको बन्दले नागरिकको जनजीवन कष्टकर भएकामा चिन्ता व्यक्त गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले

रत्नपार्क घुम्न जानेलार्इ प्रतीक्षालय, अाेत र खाजाघर बनाउने तयारी

काठमाडौं, २७ जेष्ठ – रत्नपार्कमा आउने अवलोकनकर्ताको सुविधालाई ध्यानमा राख्दै केही समयमा पार्कभित्र प्रतीक्षालय र खाजाघर बनाउने तयारी गरिएको छ। गत चैतको पहिलो

सार्क मुख्य सचिवहरूकाे बैठक काठमाडौँमा सुरु

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का मुख्य सचिव (क्याबिनेट सेक्रेटरी) स्तरीय दुईदिने बैठक बिहीबारबाट काठमाडाैंमा सुरु भएकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीले

विवादमा परेको अनमोल र सृष्टीको गाजलु शुक्रबारदेखि प्रर्दशनमा

काठमाडौँ – पूर्व कुमारीको प्रेम–जीवनलाई प्रमुख विषय बनाइएको चलचित्र ‘गाजलु’ शुक्रबार प्रदर्शनमा आउने भएको छ । चलचित्रले उठाएको विषय र समावेश गरिएका दृश्याङ्कनप्रति

राष्ट्रिय सहमति आवश्यक – प्रम ओली

विराटनगर, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै

दीक्षित परिवारको जग्गा रोक्का गर्न अख्तियारको निर्देशन

काठमाडौँ, २७ जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितको परिवारको स्वामित्वमा मुलुकभर रहेको अचल सम्पत्ति रोक्का गर्न निर्देशन दिएको

तेल अविवमा गोली चल्दा चारको मृत्यु

काठमाडौँ, २७ जेठ – इजरेलको प्रहरी र अस्पताल सूत्रहरुका अनुसार दुई प्यालेस्टिनी बन्धुकधारीहरुले तेल अविव शहरमा चलाएको गोली लागेर कम्तीमा ४ जना मारिएका

दीक्षित परिवारको अचल सम्पत्ति रोक्का गर्न अख्तियारको निर्देशन

जेठ २७,काठामाण्डौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीक्षित परिवारको स्वामित्वमा देशका विभिन्न ठाउँमा रहेको अचल सम्पत्ति रोक्का गर्न निर्देशन दिएको छ। आयोगले बिहिबार

धरहरा बनाउन पच्चीस लाख सहयोग

जेठ २७,काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैनिक श्रीमती सङ्घले धरहराको नवनिर्माण गर्न सहयोगस्वरुप रु २५ लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री ओलीलाई

अस्थायी शिक्षक व्यवस्थापनस् बिदाइ खर्च ४ अर्ब

जेठ २७ , काठमाडौं – शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकलाई चार तहमा विभाजन गरेर व्यवस्थापन गर्ने भएको छ। अस्थायी शिक्षकलाई आन्तरिक