Author
admin

एम्बुलेन्स चालक भन्छन् ‘ कोरोनाका बिरामी बोकेकै कारण अमानवीय व्यवहार खेप्नुपरेको छ । ’

बैशाख २७, भोजपुर –विश्व नै कोरोना भाइरसबाट प्रभावित छ । मानिसहरुमा यसको क्रास बढेको छ । त्रास बढेकै कारण उनीहरुले अमानवीय व्यवहारसमेत देखाउने

निजामती कर्मचारी अस्पतालको सेवा नियमित

वैशाख २७, काठमाडौ – मुलुकभर लकडाउन जारी रहेको अवस्थामा निजामती कर्मचारी अस्पतालले बहिरङ्ग ओपिडी सेवा नियमित गरिरहेको छ । लकडाउनको अवस्थामा पनि बिरामीको

घर फर्कन माग गर्दै सिंहदरबार अगाडि चिनियाँको प्रर्दशन, झडपमा परि डिएसपी सहित ६ घाइते

बैशाख २६, काठमाडौं – घर फर्कन माग गर्दै सिंहदरबारको मुख्य गेट अगाडि शुक्रबार धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ

संगीतकार उमेश रेग्मीको गीति सँग्रह सार्वजनिक

बैशाख २६,काठमाडौं – संगीतकार उमेश रेग्मीले नयाँ गीति सँग्रह ‘बाबाको २ पैसे जागिर’ सार्वजनिक गरेका छन् । यो सँग्रहमा यी गीतहरुमा विश्व नेपाली,

लकडाउनको मौका छोपेर सडकमा रङ लगाउदै

वैशाख २६, काठमाडौं- काठमाडौं मैतिदेवीको सडकमा रङ लगाउने कार्य भइरहेको छ। दुर्घटना न्यून गर्न तथा सवारी चालकहरूलाई निर्देशन गर्न सडकमा विभिन्न किसिमको रङहरू

दीर्घरोगीलाई घरमै स्वास्थ्य सेवा

बैशाख २६,राजपुर – बारबर्दिया नगरपालिकाले दीर्घरोगीलाई घरमै स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण शुरु गरेको छ । बन्दाबन्दीका कारण नियमित स्वास्थ्य जाँच गर्न

संसद बैठक सञ्चालन गर्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा भएको सभामुखको भनाई

बैशाख २६, काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ को जोखिम हुन नदिइ संसद बैठक सञ्चालन गर्न सांसद र सम्बन्धित कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि

४३४ सांसद तथा कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ

बैशाख २६, काठमाडौ – सङ्घीय संसद प्रतिनिधिसभा÷राष्ट्रियसभा)का सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय,

दार्चुलाको चार ठाउँमा बिओपी राख्ने तयारी

वैशाख २६, काठमाडौ – भारतसँग सीमा जोडिएका दार्चुलाका चार ठाउँमा सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट ९बिओपी० राख्ने तयारी गरिएको छ । गृह मन्त्रालयको निर्देशनमा