Month
September 2016

हरितालिका तीजका अवसरमा पशुपतिमा महिला दर्शनार्थीको भीड

भदौ १९, काठमाडौँ  – हरितालिका तीजका अवसरमा आज बिहान ३ बजेदेखि व्रतालु महिलाको पशुपतिनाथ मन्दिरमा भीड लागेको छ । पशुपति दर्शनका लागि बिहान ३ बजेदेखि नै

पूर्वराजपरिवारको सम्पत्ति विवाद फेरि बल्झियो

भदौ १८,काठमाडौ – पूर्वराजा वीरेन्द्रले पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहलाई दिएको दाइजो सरकारमातहत ल्याउन नमिल्ने पूर्वफैसलालाई सर्वोच्च अदालतले पुनः सुनुवाइको बाटो खोलेको छ ।

न्युजिल्याण्डमा शक्तिशाली भुकम्पको धक्का

भदौ १७ , काठमाडौ –  न्युजिल्यान्डमा शक्तिशाली भूकम्प गएको छ। नेपाली समय अनुसार बिहीबार राति १० बजेर २२ मिनेटमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

संसदका समितिहरुको बैठक बस्दै

भदौ १७ , काठमाडौ – ब्यवस्थापिका संसदका विभिन्न समितिले आज छलफल गर्दैछन् । संसदमा पेश हुने तयारीमा रहेको विधेयकहरुका विषयमा विधायन समितिले छलफल गर्दैछ

गोकर्णेश्वरमा भक्तजनको भीड

भदौ १६ , काठमाडौ – उपत्यकाको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वरमा दिवङ्गत पितृलाई श्रद्धा भक्तिसाथ तर्पण, सिदादान र श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

भदौ १६ , काठमाडौ –राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ । राष्ट्रपति कार्यालय शीतल

लालजोडी भदौ १७ गते शुक्रबारदेखि प्रदर्शनमा आउँदै

काठमाडौ – हिन्दु नारीहरुको महान चाड तीज पर्वको रौनकतासँगसँगै नेपाली रंगमञ्चमा यतिखेर दर्शकहरुले व्यग्रताका साथ प्रतिक्षा गरिरहेको चलचित्र लालजोडी रिलिज हुँदैछ ।हाँस्यटेलिश्रृंखला ‘मेरी बास्सै’

वीरेन्द्रको शालिक राखेपछि नेपालगञ्जमा तनाव

भदौ १६ , नेपालगन्ज –  नेपालगन्जको धमबोझी चोकमा बिहान ९बजेको समयमा राष्ट्रिय झण्डा बोकेका युवाहरुले नारा लगाउँदै नेपालगन्जको धम्बोझी चोकलाई चारैतिरबाट घेरे । झण्डा सहित