संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुुमार भट्टराई बिहीबार त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थलमा रोबोट सेवाको उद्घाटन कार्यक्रममा । यात्रुुलाई सेवा दिन राखिएको रोबोटले नेपाली, अङ्ग्रेजी
मनाङ ङिस्याङ गाउँपालिका ८ गुमछाङस्थित पहाडमा बुधबार भेटिएको नाउरको बथान। समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइको हिमाली क्षेत्रमा पाइन्छ। तस्बीर नवीन लामिछाने रासस
अलपत्र अवस्थामा सडकबाट उद्धार गरिनुभएका हरियाणा, भारतका सुखबहादुर मानवसेवा आश्रम बागलुङमा । आश्रमको पहलमा सुखबहादुरको आफन्तजनसँग पुनःमिलन हुने भएको छ । तस्वीर ः