चौबिसे राज्यअन्तर्गत तत्कालीन गलकोटे राजा भरतबम मल्लका पालामा बनेको गलकोट नगरपालिका–५ बसाहफाँट र वडा नं ६ मजुवाफाँट जोड्ने हालै पुनःनिर्माण गरिएको झोलुङ्गेपुल ।
माघ १७, काठमाडौँ – बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेल मैदान । बागलुङ नगरपालिकाले खेलमैदानलाई रङ्गशाला बनाउने योजना बनाएको छ । तस्वीर : खेमराज
माघ ७, काठमाडौँ – झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक