हरियाली उद्यान बन्दै

फागुन १, काठमाडौँ – तनहुँको म्याग्दे गाउँपालिका–२ ज्यान्टाङ सामुदायिक वनमा निर्माण हुँदै गरेको हरियाली उद्यान । डिभिजन वन कार्यालय तनहुँको आर्थिक एवं प्राविधिक सहयोगमा उद्यान निर्माण गरिएको हो । तस्वीर : कृष्ण न्यौपाने/रासस