पुनःनिर्माणको पर्खाइमा विद्यालय

गत वर्षातमा भुजीखोलामा आएको बाढीले क्षतिग्रस्त बनेको ढोरपाटन नगरपालिका–९ सुर्कुदुङस्थित सरस्वती आधारभूत विद्यालयको भवन पुनःनिर्माणको पर्खाइमा । कक्षाकोठाको अभावमा विद्यालयको पठनपाठनमा समस्या भएको छ ।