सुधारिएको पानी घट्टा

फागुन १, काठमाडौँ – रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित लोचाखोलाको फेदीमा स्थापना गरिएको सुधारिएको पानी घट्टा । सुधारिएको पानी घट्टा तथा राईस मिल सञ्चालनपछि जिल्लामा परम्परागत ढिकीजाँतो लोप हुँदै गएको छ । तस्वीर:केदार मगर/रासस