slider

गहुँबाली

बारेकोट गाउँपालिका–२ रोकायगाउँ–४ को गोठगाउँ र ५ को नायकवाडा गाउँमा लगाएको गहुँबाली । आकाशे पानीको भरमा लगाएको गहुँबाली हिउँदे वर्षा धेरै भएकाले राम्रोसँग

न्यातपोल मन्दिर

विश्व सम्पदाको सूचीमा सूचीकृत पर्यटकीयस्थल भक्तपुरको न्यातपोल ९पाँच तल्ले० मन्दिर । तस्वीर: चन्द्रकला क्षेत्री/रासस

कालिज पालन

तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा फोरठिटा मल्टिएग्रोमा पालन गरिएको कालिज ।  तस्वीर – कृष्ण न्यौपाने÷रासस

हिउले ढाकियो ताल

हिमपातले ढाकिँदै गरेको ताल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको पेरी भारनी ताल भारी हिमपातले ढाकिएर सेताम्य बन्दै । तस्वीर -रासस

सिङ्गारिएको छठीघाट

सप्तरीको राजविराजस्थित भगवती पोखरीमा छठ पर्वका अवसरमा दुलही झै सिङ्गारिएको छठीघाट । तस्वीर: अरुणकुमार यादव, राससमा सुर्खेत, नेपालगञ्जदेखि हुम्लासम्मका सवारी साधन सिधै जाने

गोलभेंडाखेती

कात्तिक ६, काठमाडौँ – बागलुङ–बेनी सडकअन्तर्गत कुडुले फाँटका कृषकले व्यावसायिक रुपमा गरेको गोलभेंडा खेती । तस्बिर:– सन्तोष गौतम/रासस

बगरफाँटमा पाक्नै लागेको धानबाली

कात्तिक ६, काठमाडौँ – म्याग्दीको बेनी नगरपालिका –२ ज्यामरुककोटको बगरफाँटमा पाक्नै लागेको धानबाली । यहाँ गौरिया,गुडुरालगायत स्थानीय जातको धान खेती गरिन्छ । बेमौसमी

तमोर खोलामाथि बेलिब्रिज

कात्तिक ६, काठमाडौँ – राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर खण्ड ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—६ स्थित तमोर नदीमाथिको बेलिब्रिज । यही बेलिब्रिजमार्फत नेपाल र चीनको