स्वास्थ्य

गंगामायाको स्वास्थ्य अवस्था नाजुक

असोज २८,काठमाडौ-छोरा कृष्णप्रसादको हत्यारालाई कारवाहीको माग गर्दै लामाे समयदेखि वीर अस्पतालमा आमरण अनसनमा बसेकी गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था दिन दिनै नाजुक

दसैंमा खाऔं तर ध्यान पुर्‍याऔं

काठमाडौं-दसैं रमझम, भेटघाट र पूजाआजाको मात्रै होइन, स्वादिष्ट खानाको पनि पर्व हो । आजको कान्तिपुर दैनिक लेख्छ, खानपानमा ध्यान नदिए बालबालिका, बुढापाका र

अस्पतालको ओपिडी सेवा वर्षमा १० दिनभन्दा बढी बन्द गर्न नपाइने

काठमाडौं-सरकारी अस्पतालको ओपिडी सेवा वर्षमा १० दिनभन्दा बढी बन्द गर्न नपाइने भएको छ ।  आजको नयाँ पत्रिका लैनिक लेख्छ दसैं तथा तिहारजस्ता लामो

इबोला संक्रमित १४ लाख पुग्ने सम्भावना

असोज १०, काठमाडौं – सन् २०१५ को जनवरीसम्म लाइबेरिया तथा सिरालियोनमा इबोला विषाणुबाट संक्रमित १४ लाख पुग्न सक्ने चेतावनी अमेरिकी स्वास्थ्य संस्थाहरूले दिएका छन्।

आयुर्वेदिक औषधालयमा औषधिको अभाव

असोज ९, पाल्पा-पाल्पाका सरकारी आयुर्वेदिक औषधालयहरूमा औषधिको अभाव देखिएको छ । ग्रामीण क्षेत्रका इलाकास्तरीय आयुर्वेदिक औषधालयमा मागअनुसारको औषधि आपूर्ति हुन नसकेपछि औषधिको अभाव

गंगामायाको शरीरमा हाड र छाला मात्र बाँकी

असोज ९,काठमाडौं-वीर अस्पतालको पुरानो आइसीयु कक्षको बेड नम्बर १८ मा पुग्दा गोरखाकी गंगामाया अधिकारी बेडमा लडिरहेकी थिइन् । आजको कान्तिपुर दैनिक लेख्छ  ११

औषधिसमेत लिन नमानेका कारण अधिकारीको निधन-सरकार

असोज ८,काठमाडौं-सरकारले आमरण अनसनरत गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको जीवन रक्षाका लागि हरसम्भव प्रयास गरिएको भए पनि खाना खान र विशेषज्ञ चिकित्सकहरूले सिफारिस गरेका

गङ्गामायाको स्वास्थ्य गम्भिर तर स्थिर

असोज ८, काठमाडौँ-आफ्ना छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै आएका गोरखा फुजेलका अधिकारी दम्पती मध्ये नन्द प्रसाद अधिकारीको आमरण अनशनको ३३२ दिनको दिन

प्रधानमन्त्री कोइराला खतरा मुक्त

असोज ७, काठमाडौँ-प्रधानमन्त्री सुशील कोइराला क्यान्स्रमुक्त भएको चिकित्सकहरुले बताएका छन् । गएराती मेमोरियल स्लोन केटरिड। क्यान्सर अस्पतालमा अनुगमन स्वास्थ्य परीक्षण गरिएको थियो ।