राष्ट्रपति विद्या भण्डारीलाई भारत भ्रमण लगत्तै भारतीय राष्ट्रपति काठमाडौं आउने जेठ ३० ,काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण केही महिनाभित्रै गराउने प्रयाससँगै
जेठ २९ ,काठमाडौं – नेपाल प्रहरीमा ६० वर्षे उमेर हदसहित केन्द्रमा महानिर्देशक र प्रदेशमा महानिरीक्षक रहने गरी संघीय संरचनाअनुसार प्रहरी संगठनको पुनःसंरचनाको गृहकार्य
जेठ २९ ,सिन्धुली –अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वक्षेत्रीय प्रमुखको नेतृत्वमा रहको बर्दिवास मालपोत कार्यालयमा सेवाग्राहीबाट अनावश्यक रुपमा रकम असुल गर्ने गरेको पाइएको छ।
जेठ २८ ,काठमाडौं – सरकारले नेपाली कामदारमाथि शोषण गरेको भन्दै खाडीमुलुक र मलेसियाका ५८ रोजगारदाता कम्पनीलाई कालोसूचीमा राखेको छ। कामदारलाई पारिश्रमिक तथा सेवा
जेठ २८ ,काठमाडौं – रामेछापको दोरम्बा हत्याकाण्डका पीडितहरुले पूर्वराजा ज्ञानेन्द्र शाह, दिवंगत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायतविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन्।
काठमाडौं, २७ जेठ-राष्ट्रिय मानवअधिकार आयोगले नेकपा माओवादीले आह्वान गरेको बन्दले नागरिकको जनजीवन कष्टकर भएकामा चिन्ता व्यक्त गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले
काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का मुख्य सचिव (क्याबिनेट सेक्रेटरी) स्तरीय दुईदिने बैठक बिहीबारबाट काठमाडाैंमा सुरु भएकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीले
जेठ २७ , काठमाडौं – उच्च तहका कर्मचारीको गैरजिम्मेवारीका कारण अनुगमन र मूल्यांकनका नाममा तल्लो तहका निजामती कर्मचारीले राज्यकोषबाट वार्षिक करोडौं रुपैयाँ लुटिरहेका