समाज

आजदेखि सोह्र श्राद्ध शुरु, तीर्थस्थलमा श्राद्ध गर्नेहरुको भिड

भदौं २८, काठमाडौं — प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ ।

साँस्कृतिक पर्वहरुलाई पर्यटनसँग जोडनु पर्छः प्रधानमन्त्री ओली

भदौ २७, काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न साँस्कृतिक पर्वहरुलाई पर्यटनसँग जोड्नु पर्ने बताएका छन् । काठमाडौं

नेकपाले आफ्नो जागरण अभियान बिथोलेको काँग्रेसको आरोप

भदौं २७, काठमाडौं — नेपाली काँग्रेसले बाँकेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले जागरण अभियान अन्तर्गतको कार्यक्रम बिथोल्दै आफ्नो नेता कार्यकर्तामाथि साङ्घातिक हमला

विश्वविद्यालयमा दलीय भागवण्डा रोक्न पूर्व शिक्षामन्त्रीहरुको जोड

भदौ, २६ काठमाडौं- राजनीतिक भागवण्डाको आधारमा विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्ती नगर्न पूर्व शिक्षामन्त्रीहरुले जोड दिएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिवि समितिले ‘विश्वविद्यालय

अपहरणको अभियोगमा ४ जना पक्राउ

भदौ, २६ कास्की- पोखरा महानगरपालिका– ६ लेकसाईड बस्ने निर्माण व्यवसायीलाई अपहरण गरेको अभियोगमा पोखरा  महानगरपालिका–९ शान्तिवनबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा गुरूङ पक्राउ

भदौ, २६ कञ्चनपुर- ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका– ४ शान्तिपुर बस्ने २० वर्षीय मधुसुधन गुरूङलाई प्रहरीले पक्राउ गरेको छ

राप्ती यातायातका टिकट अब अनाइनबाटै काट्न सकिने

भदौ, २६ काठमाडौं– राप्ती यातायातका टिकट अब अनाइनबाटै काट्न सकिने भएको छ । राप्ती अञ्चलको सबैभन्दा पुरानो यातायात संस्था त्रिदेश्वरी राप्ती यातायात सेवा

नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश हिरासत मूक्त

भदौ, २६ काठमाडौं– प्रहरीले सरकारद्वारा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द हिरासत मूक्त भएका छन् । चितवन

यात्रुबाहक बसमा आगजनी

भदौ २६,काठमाडौं —पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा बिहीबार बिहान यात्रुबाहक बसमा आगजनी भएको छ । प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय

प्रविधिको विकासमा सरकारको विशेष जोड रहेको संचारमन्त्रीको भनाई

भदौ २५,काठमाडौं—सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले सूचना तथा प्रविधिको विकासमा विशेष जोड दिएको बताएका छन् । ग्लोबल इन्टरप्राइज टेक्नोलोजी फोरमले बुधबार