सिड्नी (अस्ट्रेलिया), ५ असार । प्रशान्त महासागरिय प्रायद्वीप भानुआटुमा आइतबार ६.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले बताएको छ ।
काएरो (इजिप्ट), ४ असार । एजिप्टको एक अदालतले पूर्वराष्ट्रपति मोहम्मद मोर्सीलाई शनिबार आजीवन काराबासको सजाय सुनाएको छ । त्यस्तै मोर्सीका छ जना सहयोगीलाई