मुख्य खबर

आजदेखि मनसुन थप सक्रिय, केही दिनसम्म निरन्तर वर्षा हुने

साउन ४, काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव रहेकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भिटिएमको अभावले स्वाब सङ्कलन सुस्त

साउन ४, काठमाडौ – पिसीआर परीक्षणका लागि स्वाब राख्ने भाँडो भिटिएम (भाइरस ट्रान्सपोर्ट मिडिया) अभाव हुँदा महोत्तरीमा स्वाब सङ्कलन सुस्त भएको छ ।

स्वास्थ्य मापदण्ड पुरा नगर्ने ३० सार्वजनिक सवारी कारवाहीमा

साउन ३, काठमाडौं –कोभिड–१९ को जोखिमका समयमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी बढी यात्रु बोकेका सार्वजनिक सवारी कारबाहीमा परेका छन् । महानगरीय

प्रधानमन्त्रीको राजीनामामा केन्द्रित हुदै सकियो नेकपा सचिवालय बैठक

  साउन ३, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । आजको बैठक प्रधानमन्त्रीको राजीनामा केन्द्रित रहेको बैठक पश्चात पार्टीका

वाग्मती प्रदेशद्वारा तीन स्थानीय तहमा अस्पताल निर्माण

साउन ३, काठमाडौ – वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयमार्फत काभ्रेपलाञ्चोकका तीन स्थानीय तहमा अस्पताल निर्माण भइरहेको छ । जिल्लाको मण्डनदेउपुर नगरपालिका, चौँरीदेउराली गाउँपालिका

वित्तीय सुशासनमा कुनै पनि छुट नदिने केन्द्रीय बैंकको नीति

साउन ३, काठमाडौ – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सुशासन कायम गर्ने सम्बन्धमा कुनै पनि छुट नदिने भएको छ ।बैंक तथा

पूर्वसांसद गुरुङको निधनप्रति शेरबहादुर देउवाद्वारा दुःख व्यक्त

साउन ३, काठमाडौ-   नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल भूतपूर्व सैनिक सङ्घका पूर्वअध्यक्ष एवं पूर्वसांसद मेजर दीपकबहादुर गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन्

तत्काल अनलाइन कक्षा सुचारु गर्न माग

साउन ३, काठमाडौ – विद्यालयले यही साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित विद्यार्थीको लागि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप सुचारु गर्नुपर्ने माग