प्रधानमन्त्रीको राजीनामामा केन्द्रित हुदै सकियो नेकपा सचिवालय बैठक

 

साउन ३, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ ।

आजको बैठक प्रधानमन्त्रीको राजीनामा केन्द्रित रहेको बैठक पश्चात पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले भने निश्चित एजेन्डा थिएन, भोलि ३ बजे स्थायी कमिटी बैठक तय भयो, उनले भने ‘आजको बैठक प्रम र अध्यक्षबाट राजीनामामै केन्द्रित रह्यो’ ।

नेकपाभित्र देखिएको विवाद समाधान हुन नसक्दा लगातार बैठक बसिरहेका छन् ।