मुख्य खबर

पहिरो पीडितको राहत सदरमुकाममा थन्कियो, पीडितको दैनिकी कष्टकर

साउन २, काठमाडौ – म्याग्दीको धौलागिरि र मालिका गाउँपालिकाका पहिरो प्रभावितका लागि सङ्कलित राहत सामग्री सदरमुकाम बेनीमा थन्किएको छ । पहिरो गएको एक

विकास बजेट अघिल्लो वर्षको तुलनामा कम खर्च

साउन २, काडमाडौ – जिल्लामा सङ्घीय सरकार र प्रदेश सरकारले विकास निर्माणका लागि विनियोजना गरेको बजेट खर्च प्रभावकारी रुपमा हुन नसकेको पाइएको छ

कास्कीको माछापुच्छ«ेमा पहिरोमा परी तीन जनाको मृत्यु

साउन २, काठमाडौ – जिल्लाको माछापुच्छ«े गाउँपालिकामा आज बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । वडा नं ८ को खोराकोमुखस्थित

सुनसरीको सीमावर्ती क्षेत्रमा तस्कर र प्रहरीबीच गोली हानाहान, दुई जना घाइते

साउन २, काठमाडौ – सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान

पशुपतिमा कार्यरत भट्टहरु हटाउने हल्ला निराधार : कोष

साउन १, काठमाडौ – पशुपति क्षेत्र विकास कोषले हाल कार्यरत भट्टहरु हटाउन खोजिएको भनी गरिएको हल्ला निराधार भएको जनाएको छ । कोषका सदस्य–सचिव

मुक्तिनाथ विकास बैंकमा राखेको बम सेनाद्वारा निस्क्रिय

साउन १, काठमाडौ – सल्यानको बागचौर नगरपालिका–२ स्थित मुक्तिनाथ विकास बैंकमा राखिएको बाल्टिन बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ

बाँकेमा सलह प्रवेश

साउन १, काठमाडौ – बाँकेमा सलहको प्रकोप देखिएको छ । पाकिस्तानवाट भारत हुँदै नरैनापुर गाउँपालिका प्रवेश गरेको सलह अहिले यहाँ पैmलिँदै गएको छ

यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ

साउन १, काठमाडौ – नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बा५च ८६३८ नम्बरको एम्बुलेन्सका चालक सर्लाहीको

उपत्यकामा चार हजारमा कोरोना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण

साउन १, काठमाडौ – काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकाको भीडभाड