मुख्य खबर

सरकारको कसरतः आह्वान सहमतीय, तयारी बहुमतीय

साउन १२,काठमाडौं–राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना नभएपछि नयाँ गठबन्धनका प्रमुख घटक कांग्रेस र माओवादी केन्द्र बहुमतीय सरकार निर्माणको गहृकार्यमा जुटेका छन्। सहमतीय सरकार

भूकम्पपीडितलाई पहिलो किस्ता दिन २० अर्बको अख्तियारी

साउन १२,काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान पाउने भूकम्पपीडितलाई घर निर्माण गर्न पहिलो किस्ता रकम दिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना

मकवानपुरमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनको मृत्यु

साउन ११,हेटौंडा – मकवानपुरको भीमफेदी–५ सोलुभन्ज्याङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। भीमफेदी–५ सोलुभन्ज्याङकी मनमाया स्याङतान घर पहिरोले पुरिँदा

गच्छदारलाई सरकारमा नलगिने, कांग्रेसबाट निधि वा सिटौलाको नेतृत्व

साउन ११,काठमाडौं– कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चालाई विश्वासमा लिनकै लागि विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई सरकारमा नलिने भएका छन् । गच्छदार नेतृत्वको

‘मजदुर नेता’ले जलाए मजदुरकै सपना

साउन ११,काठमाडौं– आइतबार राति ९ बजे कोठाबाट बा१ज ५१६२ नम्बरको ट्याक्सी लिएर हिँडेका चित्रबहादुर खत्री सोमबार बिहान ३ बजेतिर कोटेश्वरमा थिए। नेत्रविक्रम चन्द

अर्को सरकार गठनमा संवैधानिक अड्चन कायमै

साउन ११,काठमाडौं– नयाँ सरकार गठनमा देखिएको संवैधानक अड्चन तत्कालका लागि टरेपनि संक्रमणकालमा पटक पटक सरकार परिवर्तन भने संवैधानिक जटिलता यथावत नै रहने देखिएको

अबैध बाटोबाट भित्रिदैं रेमिट्यान्स

साउन १०,काठमाडौं – सरकारले वैधानिक रुपमै रोजगारी खुला गरेको दक्षिण कोरियाबाट रेमिट्यान्सको ठूलो हिस्सा भने अवैध बाटो भित्रिने गरेको छ। त्यहाँबाट झन्डै ९६

प्रहरी मुख्यालयमा दुई सय अनावश्यक प्रहरी

साउन १०,काठमाडौं – देशभरिका प्रहरी कार्यालयमा जनशक्ति अपुग छ। तर प्रहरी प्रधान कार्यालयमा भने आवश्यकताभन्दा एक सय ९१ जना प्रहरी बढी छन्। तर,