खेलकुद

नवौँ राष्ट्रिय खेलकुद स् पोखरालाई खेलकुदमय बनाउन महानगरले सघाउने

असोज १३, काठमाडौं – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको सहर पोखरा महानगरपालिकाले प्रतियोगिता भव्य बनाउन आफ्नो तयारी सुरु गरेको छ ।

साबा च्याम्पियनसिप नेपाल र भुटान भिड्दै

असोज २१, काठमाडौं  – माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आज बुधबार तेस्रो तथा अन्तिम खेल खेल्दैछ । नेपालले तेस्रो खेलमा भुटानको

साबा महिला बास्केटबल – नेपाल माल्दिभ्ससँग पराजित

असोज १०, एजेन्सी – साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित भएको छ । माल्दिभ्सको मालेमा गए राति भएको उद्घाटन खेलमा घरेलु टोली

ओहायो इन्ट्रा कप फुटबल– एफसी युनाइटेड फाइनलमा

असोज ९, एजेन्सी –  अमेरिकी समयअनुसार शुक्रबारदेखि अमेरिकाको ओहायो राज्यमा जारी इन्ट्रा कप फुटबल प्रतियोगितामा युवातर्फ एफसी युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि खेलाडी छनोट

असोज, ६ काठमाडौं–बङ्गलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०द्वारा आज यहाँ

मेलम्चीमा खेल गतिविधि बढ्दो

भदौं २८, काठमाडौं – चाँडपर्व नजिकिएसँगै मेलम्चीमा खेल गतिविधि बढेको छ । कोरोना सङ्क्रमण तथा गत वर्षको बाढीले खेल गतिविधि ठप्प छ ।सिन्धुपाल्चोकको

साफ यु-१७ उपाधिका लागि नेपाल र भारत भिड्ने

भदौं २८, एजेन्सी  – श्रीलंकामा जारी यु १७ साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु

नवौै राष्ट्रिय खेल स् सुदूरपश्चिम विजयी

भदौैँ २६ ,काठमाडौँ-  राजधानीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई पराजित गर्दै पहिलो जीत दर्ता