समाज

दिनभर जंगलबाट काठ बोके ह्यारीले

चैत १५, लापुबेसी – बेलायती राजकुमार ह्यारी गत बिहीवार गोरखाको थमी गाविसको सोती बजारमा गाडीबाट उत्रिएपछि उकालो, ओरालो, भीर पहरा छिचोल्दै अनकन्टार लापु

माओवादी एकता पहलःवैद्य समूहमै दुई धार

चैत १५, काठमाडौं– एमाओवादीसँगको एकताको विषयलाई लिएर क्रान्तिकारी माओवादीमा अध्यक्ष मोहन वैद्य किरण र महासचिव रामबहादुर थापा बादल नेतृत्वका दुई धार देखा परेको

विमानमा बम किन हुन्छ हल्ला?

चैत १५, काठमाडौं– भारतको नयाँदिल्लीबाट १ सय ६२ यात्रु लिएर काठमाडौं आइरहेको जेट एयरवेजको जहाजलाई आइतबार त्रिभुवन विमानस्थल टावरले सोध्यो, ‘तिम्रो जहाजमा बम

प्रधानसेनापति दाबी गर्नेलाई अवकाश

चैत १५, काठमाडौं– भावी प्रधानसेनापतिको प्रतिस्पर्धामा रहेका उपरथी बिनोज बस्न्यातले अनिवार्य अबकाश पाएका छन्। प्रधानसेनापति राजेन्द्र क्षेत्रीपछिका प्रधानसेनापतिको प्रतिस्पर्धामा रहेका बस्न्यातको दुई वर्षे

राजनीतिक नियूक्ती नलिने बारका प्रत्यासीको घोषणा

चैत १४, काठमाडौं– आगामी चैत्र २० गते नेपाल बार एसोसिएनको नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनका प्रत्यासीहरुले मधेस समस्याको समाधान र संविधान कार्यान्वयनको

रिपोर्टर्स क्लवद्वारा पुरस्कार घोषणा

चैत १४, काठमाडौं–रिपोर्टर्स क्लव नेपालले यस वर्षको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार ओम शर्मालाई दिने निर्णय गरेको छ । क्लबले हरेक वर्ष

जर्मन सांसदको सरकारलार्इ प्रश्न–भूकम्पपीडितलाई घर खै?

चैत १४, काठमाडौं –  जर्मनीका सांसदले विनाशकारी भूकम्प गएको एक वर्ष बितिसक्दा पनि पीडितलाई आवासको उचित प्रबन्ध मिलाउन नसकेको भन्दै नेपालको राजनीतिक नेतृत्वमाथि

एमाओवादीले दियो सरकार छाड्ने चेतावनी

चैत १४, काठमाडौं– सत्तारुढ एमाओवादीले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा भइरहेको ढिलाइप्रति तीव्र असन्तुष्टि प्रकट गर्दै सवै भूकम्पपीडितले आगामी वर्षायाम अगाडि घर बनिसक्ने वातावरण

कांग्रेसमा दलको नेता बन्न देउवा र पौडेलबीच रस्साकस्सी

चैत १४, काठमाडौं– कांग्रेस नेता रामचन्द्र पौडेलले दलको नेता आफूलाई दिन आग्रह गरिरहेका बेला पार्टी सभापति शेरवहादुर देउवा भने सांसदहको जोडघटाउमा तल्लिन छन्।
चैत १४, काठमाडौं– संविधानतः राजनीतिक दलले पाँच वर्षमा महाधिवेशन गरेर निर्वाचन आयोगलाई जानकारी गराउनुपर्छ। तर, १३ पुस ०६४ मा स्थापित तराई मधेस लोकतान्त्रिक