समाज

मुख्यमन्त्रीलाई विश्वासको मतपछि मात्र मन्त्रिपरिषद् विस्तार

मंसिर १२, कर्णाली –कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलका नेताहरु मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा मतदान गरिसकेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष पुगेका छन् ।

हत्या गरिएका वृद्धको शव राजविराज ल्याइयो

  मंसिर ९, काठमाडौं –छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीस्थित एक फूलबारीमा सोही स्थानका ८० वर्षीय मिश्रिलाल मण्डलको हत्या भएको छ धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा

स्थानीयवासीद्वारा घारखोला जलविद्युत् आयोजनाको काम ठप्प

मंसिर ९, म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनामा स्थानीयवासीले काम रोकेर अवरोध गरेका छन् । वडा नं

दुर्घटनामा बालिकाको मृत्यु

  मंसिर ८, काठमाडौं पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा मङ्गलबार साँझ भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेकी चार

एमाले महाधिवेशन- उद्घाटनका दिन भरतपुरमा गाडी नचल्ने

मंसिर ८, काठमाडौं –नेकपा (एमाले) को १०आँै राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा सवारीसाधन चल्न रोक लाग्ने भएको

भक्तपुरको सामुदायिक वनमा भेटियो मानव कङ्काल

मंसिर ८,भक्तपुर –  चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ । जङ्गलमा लप्सीको फेदमा पुरुषको कङ्काल फेला परेको हो ।

नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन सुरु

मंसिर ६, चितवन -नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत यहाँ आज प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन सुरु भएको छ । बिहान ९ः०० बजेदेखि मतदान

कांग्रेसको क्षेत्रीय कार्यसमितिमा महिला नेतृत्व

मंसिर ६, पाँचथर – नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिले पहिलोपटक महिलालाई नेतृत्वका रुपमा पाएको छ । जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं ख को क्षेत्रीय