विदेश

ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ३२ लाख नाघ्यो

साउन ३०, काठमाडौ – ब्राजिलमा कोरोना भाइरस (कोभिड) १९० बाट सङ्क्रमित हुने मानिसको संख्या ३२ लाख नाघेको समाचारमा जनाइएको छ । ब्राजिलको स्वास्थ्य

बेलायतको अर्थतन्त्र २० प्रतिशतले खुम्चियो

साउन २८, काठमाडौ – कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०।४ प्रतिशतले खुम्चिएको छ । बेलायतको अर्थतन्त्र यतिठूलो

“त्यहाँ साँच्चिकै गोली चलेको र एक व्यक्तिलाई अस्पताल लगिएको छ ”

साउन २७, काठमाडौ – ह्वाइट हाउसको बाहिर एक व्यक्तिसँग विवाद भएसँगै अमेरिकी गुप्तचर सेवाका एक अधिकृतले ती व्यक्तिमाथि सोमबार गोली चलाएका छन् ।

विश्वमा कोरोना भाइरस सङ्क्रमितको दुई करोड नाघ्यो

साउन २६, काठमाडौ – विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य ९डब्लुएचओ० ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई

 ब्राजिलमा एक लाखको मृत्यु, विश्वभर १ करोड ९८ लाख संक्रमित

साउन २५, काठमाडौ – दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोनाभाइरस संक्रमितमध्ये एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार ब्राजिलमा ३०

विष्फोटपछि लेवनानमा कोरोना संक्रमण बढ्न सक्ने आशंका

साउन २३, एजेन्सी – विष्फोटको घटनापछि लेवनानमा कोरोना संक्रमण बढ्न सक्ने आशंका गरिएको छ । विष्फोटको घटनापछि लेवनानका अस्पतालमा विरामीको चाप बढेको छ

लेबनानको राजधानी बेरूतमा भएको विष्फोट, ७८ जनाको मृत्यु, करिब ४ हजार घाइते

  साउन २१, एजेन्सी – मंगलबार लेबनानको राजधानी बेरूतमा अत्याधिक विस्फोटक पदार्थ भण्डारण गरेर राखिएको एक गोदाममा भएको भयानक विष्फोटमा ७८ जना मारिनुका

भारतमा पछिल्लो २४ घण्टामा थप ५२ हजार जनामा कोरोना संक्रमण

साउन २०, एजेन्सी भारतमा थप ५२ हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२ हजार ५०

क्रिकेट खेलाडी सन्दीप १४ दिन क्वारेन्टिनमा

साउन १९,  काठमाडौ – क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्वारेन्टिनमा राखिएको