यी हुन् (डब्ल्यूएचओ) ले फंड पाउने ५ देश

बैशाख ४, एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को आर्थिक सहयोग रोक्न आदेश जारी गरेका छन् ।

अमेरिकी राष्ट्रपतिको विश्व स्वास्थ्य संगठनलाई लामो समयदेखि कोरोनाका खतराहरूबारे थाहा पाइसकेको भएतापनि ढिलो कदम चालेको चीनलाई सपोर्ट गरेको आरोप लगाएका छन् ।

डब्ल्यूएचओलाई आर्थिक सहयोग गर्ने ५ देश मध्येहरुमा अमेरीका पहिलो स्थानमा थियो ।

अमेरीकाले ५८ मिलियन अमेरिकी डलर सहयोग गर्दै आइरहेको थियो । चीनले २९ मिलियन डलर दिने गरेको छ । त्यस्तै जापानले २१ मिलियन अमेरिकी डलरको सहयोग गर्दै आइरहेको छ ।

त्यस्तै जर्मनीले १५ मिलियन र युके ब्रिटेनले ११ मिलियन अमेरिकी डलरको फंड निर्माण गरेको छ ।