विचार

‘बिप्लवबिरुद्ध कडा रुपमा प्रस्तुत हुन्छौ’ — गृहमन्त्री

फागुन २५, काठमाडौ —गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा गतिविधिप्रति सरकार गम्भीर भएको बताएका छन् । गृहमन्त्री बादलले धम्क्याएर अवाञ्छित

सिके राउतसंग असधारण क्षमता छ —प्रधानमन्त्री

फागुन २४, काठमाडौ — प्रधामनन्त्री केपी ओलीले सिके राउतको प्रशंसा गरेका छन् । राउतले नेतृत्व गरेको स्वतन्त्र मधेश गठबन्धन र सरकारबीच शुक्रबार राजधानीमा

‘चौधरी माथि अन्याय भयो’ —राजेन्द्र महतो

फागुन २२, काठमाडौ —राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले पार्टीका सांसद रेशमलाल चौंधरीलाई अन्याय भएको बताएका छन् । उनले जनताको प्रतिनिधिलाई जन्मकैदको

‘तत्काल मन्त्रीमण्डलमा हेरफेरको संभावना छैन’ — प्रचण्ड

फागुन २१ काठमाडौ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले वत{मान अवस्थामा सरकारमा कुनैपनि हेरफेर नहुने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकमी{सँग संक्षिप्त

महाधिवेशनको बाधक देउवा’ —शेखर कोइराला

फागुन, १३ काठमाडौ — कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा समयमै पाटी{को महाधिवेशन गराउन बाधक बनिरहेको आरोप लगाएका छन् ।

‘सामाजिक सञ्जालको सहि सदुपयोग गरौ ’ — सञ्चारमन्त्री बाँस्कोटा

फागुन , ९ काठमाडौ —सूचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाललाईसदुपयोग गर्न आग्रह गरेका छन्। मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्न बिहीबार

‘मुलुकको शान्ति सुरक्षा कायम गर्न सरकार सफल भएको छ’ —गृहमन्त्री थापा

फागुन, ८ काठमाडौ —गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मुलुकको शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको बताएका छन् । राष्ट्रियसभाको बैठकमा जानकारी दिदै

‘दुई तिहाइको बलियो सरकार एउटा गीतले डरायो ’ — कांग्रेस

फागुन, ५ काठमाडौ — लोकदोहोरी गायक पशुपति शर्माको गीत ’लुट्न सके लुट कान्छा’ कान्छा यतिबेला भाईरल बनेको छ । चौतर्फि आलोचना पछि शर्माले