विचार

इतिहासकै डरपोक र काँतर सभामुख महरा– देउवा

बैशाख २५, काठमाडौं – प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरालाई इतिहासकै सबैभन्दा कमजोर सभामुख भनेका छन् । बुधबार काठमाडौंमा

बार्सिलोनालाइ ४–० गोलअन्तरले पराजित गर्दै इंग्लिस क्लब लिभरपुल फाईनमा

वैशाख२५, काठमाडौं – इंग्लिस क्लब लिभरपुलले सानदार जीतका साथ च्याम्पियन्स लिग फुटबलको फाईनलमा पुगेको छ । मंगलबार राति भएको सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा

सामाजिक सञ्जालको दुरुपयोग बढ्यो– प्रधानमन्त्री

बैशाख १९, काठमाडौं – प्रधानमन्त्री केपी शमा{ ओलीले सामाजिक सञ्जालको दुरुपयोग बढिरहेको बताएका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उद्घाटन गदै{

देश समृद्धिको धारणाले केहिको छाती पोलेको छ : प्रधानमन्त्री

  बैशाख, १८ काठमाडौं – प्रधानमन्त्री केपी शमा{ ओलीले देशलाई समृद्धिको बाटो लैजान खोज्दा केहीको छाती पोल्ने गरेको बताएका छन् । बुधबार राजधानीको

सरकारले कुनै पनि उपलब्धी मुलक काम गर्न सकेन — देउवा

बैशाख,१७ काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारले आफ्नो कार्यकालको १४ महिनामा कुनै उपलब्धि गर्न नसकेको

सरकारको कामबाट जनता खुसी छन नेकपा उपनेता — नेम्वाङ

बैशाख, १७ काठमाडौं — सत्तारूढ दल नेपाल कम्युनिस्ट पाटीका उपनेता सुवास नेम्वाङले सरकारको जनतामा खुसी ल्याएको छाएको बताएका छन् । सोमबारदेखि सुरु बजेट

बुद्ध एयर र सञ्चारमन्त्रीको विवादबिच आयो सुर्य थापाको खुल्लापत्र

बैशाख, ५ काठमाडौँ — बुद्ध एयरले संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाको बारेमा गलत हल्ला फैलाएको भन्दै वरिष्ठ पत्रकार सूर्य थापाले सामाजिक

अब सडकमा बेसहारा हुने छैनन —प्रधानमन्त्री ओली

चैत २९, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले अब सडकमा बेसहारा नहुने कुरा बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले

‘विष्णु पौडेल फर्जी धन्दामा संलग्न भएको होइन ,जग्गा दलालबाट ठगीमा पर्नुभो’– मन्त्री बाँस्कोटा

चैत २८, काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेल जग्गा खरिदमा ठगिएको बताएका छन् ।

देशमा रोजगार खोज्ने भन्दा विदेशमाजागिर खोज्ने प्रवृत्ति बढ्दो छ —प्रचण्ड

चैत २१, काठमाडौं —पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यालयदेखि विश्वविद्यालयसम्म व्यवसायिक शिक्षामा प्राविधिक शिक्षा, उत्पादन वृद्धि