मुख्य खबर

कञ्चनपुर र डोटीबाट २६ जना नक्कली परीक्षार्थी पक्राउ

फागुन २३, काठमाडौ- महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रहरुबाट नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेका बझाङ तल्कोट गाउँपालिका-१ ठेगाना भएका २२ वर्षीय दिनेश खाती लगाएत

सरकारमा जाने नजाने महत्वपूर्ण कुरा होइन -नेता बाँस्तोला

फागुन २३, काठमाडौ – नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले अहिले नै सरकारमा जाने ÷नजाने विषय महत्वपूर्ण नभएको

दुर्घटनाबाट २ जनाको मृत्यु, २ जना घाईते

फागुन २३, काठमाडौ मोरङ सुन्दरहरैचा नगरपालिका-७ गोठगाऊ स्थित पुर्व-पश्चिम राजमार्गमा हाईस र मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु

गलत औषधिले माछा मरेको भन्दै क्षतिपूर्ति माग

फागुन २३, काठमाडौ – एग्रोभेटले दिएको गलत औषधिका कारण पोखरीमा भएको लाखौँ मूल्यको माछा मरेको भन्दै माछापालक किसानले क्षतिपूर्ति माग गरेका छन् ।

चिलिमे विद्युत् केन्द्रमा उत्पादन बन्द

फागुन २३, काठमाडौँ – चिलिमे विद्युत् केन्द्रमा उपकरण परिवर्तन गर्ने काम शुरू भएकाले उत्पादन बन्द भएको छ । बाइस मेगावाट क्षमताको चिलिमे जलविद्युत्

संसद् पुनःस्थापनासँगै मध्यपुरथिमिका १२ आयोजना निर्माण शुरु

फागुन २३, काठमाडौँ – गाउँगाउँमा सरकारका विकास योजना पुगेको प्रत्याभूति दिने गरी तीव्ररूपमा विभिन्न आयोजना सञ्चालनमा आएको भक्तपुरमा संसद् पुनःस्थापनापछि थप १२ आयोजनाको

किशोरीलाई आत्मरक्षा तालीम

फागुन २२, काठमाडौँ – पछिल्लो समय देशमा महिला हिंसाका घटना बढिरहेकाले कैलालीको गौरीगङ्गा नगरपालिकाले किशोरी आत्मरक्षा तालीम सञ्चालन गरेको छ । नगरपालिकाले शुक्रबारदेखि

भूमि आयोगको कार्यालय स्थापना

फागुन २२, काठमाडौँ – भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय हुम्लामा पनि स्थापना गरिएको छ । जिल्ला समन्वय समितिको भवनौ शुक्रबार एक कार्यक्रमका बीच

स्मृति अक्षय कोषका लागि सहयोग

फागुन २२, काठमाडौँ- धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग