मुख्य खबर

प्रधानन्यायाधीश जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना

मंसिर १४, काठमाडौं -प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित

एमाले वरिष्ठ उपाध्यक्षमा पोख्रेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित

मंसिर १३, चितवन नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोख्रेल निर्विरोध भएका छन्। त्यस्तै महासचिवमा शंकर पोखरेल र उपमहासचिवहरुमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र

महासचिवमा अरुको दाबी नपरेपछि शंकर पोखरेल निर्विरोध निर्वाचित

मंसिर १३, चितवन  – नेकपा एमालेको महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा कसैको उम्मेदवारी नपरेको कारण उनी महासचिवमा निर्विरोध निर्वाचित

कांग्रेस काठमाडौँका सभापतिमा बानियाँ

मंसिर १३, काठमाडौं – नेपाली कांग्रेस काठमाडौँका सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित भएका छन् । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको

एमाले अध्यक्षमा रावल र उपाध्यक्षमा भुसालको उम्मेदवारी

मंसिर १३, काठमाडौं – नेकपा (एमाले) उपाध्यक्ष भीम  रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्। उनले उम्मेवारी घोषणा गरेसंगै एमालेका अन्य पदाधिकारीहरु पनि उम्मेवारीको

मुख्यमन्त्रीलाई विश्वासको मतपछि मात्र मन्त्रिपरिषद् विस्तार

मंसिर १२, कर्णाली –कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलका नेताहरु मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा मतदान गरिसकेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष पुगेका छन् ।

वीरगञ्जमा पहिलोपटक नापियो वायु प्रदुषण

मंसिर १२, वीरगञ्ज – वीरगञ्जमा वायु प्रदूषण मापन थालिएको छ । अमेरिकी सरकारले अनुदानमा दिएको ‘ब्लुस्काइ डिभाइस’मार्फत पहिलोपटक प्रदूषण मापन सुरु भएको हो

तराइमा बढ्यो जाडो

मंसिर १२, काठमाडौं – यसपालि मध्य मङ्सिरअघि नै चिसो छिप्पिएको छ । महोत्तरी सहितका मध्यपूर्वी तराईमा यसपालि मध्य मङ्सिरअघि नै चिसोको कहर बढेको